• बेनीमा निःशुल्क एजुकेशन सेन्टर !

    म्याग्दी । भन्न त मान्छेले “आपदविपदमा पुकारा गर्ने हो भने भगवान मिल्छन्” भन्छन् तर चाहिएको बेलामा मसानघाटमा मुर्दा पनि मिल्दैन । कुरो विसं २०५६ साल भदौतिरको हो । एकजना भाइलाई नभेटी नहुने काम प¥यो । उद्योगधन्दा, बन्दव्यापार, खेतीपाती केही पनि नगर्ने मैजस्तो बसीखाने अल्छी, बेरोजगार थियो मेरो भाइ । मान्छे निकम्मा, बेकम्मा...

  • मंगलाको बाबियाचौरमा नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग कप हुने

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप–२०७९ हुने भएको छ। मंगला गाउँपालिका भलिबल संघको आयोजनामा आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म बावियाचौरमा अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिता संचालन हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो...

  • राष्ट्रिय फुटबल टिमका मिडफिल्डर राई पनि अष्ट्रेलियातर्फ

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राई पनि सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया जानुभएको छ । विदेशिनुभएका राई राष्ट्रिय टोलीका नियमित सदस्य हुनुहुन्छ । विशाललाई शुक्रबार बिहान मच्छिन्द्र क्लबका सहयात्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्। ‘फुटबलबाट राष्ट्र अनि नेपाली क्लबलाई...

  • धवलागिरी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा तेस्रो अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ शिवाङ स्थित हेम माध्यमिक विद्यालयमा सञ्चालन गरिएको उक्त प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै...

  • छन्त्याल सर्वमान्य फाउण्डेशनद्धारा १ करोडको कोष स्थापना ,सहयोगी दाताहरुलाई सम्मान

    काठमाडाैं ।  छन्त्याल जातिको उत्पत्ति,इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले १ करोडको कोष स्थापना गरेको छ । विहिबार नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय मनमैजुमा आयोजित छन्त्याल जातिका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर घरब्जाक...

  • बजेट अभावमा तातोपानी प्राकृतिक चिकित्सालय अलपत्र

    बेनी ।म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय अलपत्र परेको छ । चिकित्सकको निगरानीमा औषधी प्रयोग बिना बिरामीको उपचार गर्ने गरी सञ्चालनको तयारीमा रहेको चिकित्सालय बजेट अभावमा अलपत्र परेको हो । ‘प्राविधिक र पुर्वाधार निर्माण गरी गत बर्ष असोज महिनादेखि बिरामी भर्ना गरेर सेवा सुरु गर्ने त...

  • सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती

    म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्ड निर्माणमा भएको ढिलाईले यात्रु लाई सास्ती भएको छ । सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । २०७८ जेठ महिनामा सकिनुपर्ने सडक निर्माणको भौतिक प्रगति ५५ प्रतिशत छ । मंग...

  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठसँग सांसद गर्बुजाको भेट

    बेनी। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’बिच भेटघाट भएको छ । उपाध्यक्ष डा. र सांसद गर्बुजा बिच भएको भेटमाम्याग्दीमा अधुरा र अलपत्र योजनालाई पूर्णता दिने र जिल्लामा आउने बजेट आकार बढाउने विषयमा छलफल भएको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षको पद सम्हा...

  • अन्नपूर्ण गाउँपालिकाको सोह्रौं गाउँसभा शुरु, थप दुई करोड बजेट प्रस्ताव

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोह्रौं गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ । सभामा चालु आर्थिक वर्षका लागि थप दुई करोड रुपैयाँको संशोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको सभामा आर्थिक...

  • क्यान्सर पीडित २७ वर्षिया गर्बुजाको अपिल, “मलाई बचाउनुहोस”

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाम हाल अष्ट्रेलियामा रहनु भएकी २७ वर्षिया कृष्ण गर्बुजाले सहयोगको अपिल गर्नु भएको छ । सन २०२० फेब्रुअरी देखी अष्ट्रेलियाको क्वीन्सल्याण्ड मुन्डुबेरामा बस्दै आउनु भएको गर्बुजाले क्यान्सरको उपचारका लागि सहयोगी हातसँग साथ माग्नुभएको हो । लामो उपचार पश्चात पाठेघरको क्यान्सरबाट...