काठमाडौं । काठमाडौं उपत्यकाको वायु पछिल्लो साता उच्च प्रदूषित छ । वातावरण विभागका अनुसार, पछिल्लो २४ घण्टामा उपत्यकाका पाँच स्थानको वायु ‘अति अस्वस्थकर’ रह्यो ।ती स्थानमा वायुको गुणस्तर मापदण्ड (एक्यूआई)२०० भन्दा माथि रहेको विभागको तथ्यांक छ । बिहीबार ९चैत २१० बिहान ११ः३० बजेको रेकर्ड अनुसार, पछिल्लो २४ घण्टामा काठमाडौ...
राष्ट्रिय
-
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा.रवि मल्ल सम्मानित (भिडिओ)
बेनी । शहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका निर्देशक मुटुरोग विशेषज्ञ डा. रवी मल्ललाई बेनीमा सम्मान गरिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा जन्मिएका मल्ललाई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै म्याग्दी उद्योग वाणिज्य संघले सम्मान गरेको हो । बेनी नगरपालिका–८, का वडा अध्यक्ष उत्तम कर्...
-
पत्रकार रजकको हत्यामा संलग्नलाई कारवाहीको माग सहित ध्यानाकर्षणपत्र
बेनी । काठमाडौं स्थित एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै म्याग्दीमा ध्यानाकर्षणपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले पत्रकार रजकको हत्यामा संलग्नलाई तत्काल कारवाहीको मागसहित बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको हो ...
-
लेखफाँटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
म्याग्दी। पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ लेखफाँटमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। लेखफाँटको गिद्धेश्वरबाट गैरीगाउँतर्फ जाँदै गरेको ग १ त २२६० नम्बरको ट्याक्टर लाउरी डाँडामा सडकदेखि ५० मिटर तल भिरमा खसेर दुर्घटना हुँदा गिद्धेश्वरका १५ वर्षीय रोशन परियारको मृत्यु भएको वारीबे...
-
निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरको पहिलो दिन ५६५ जनाले सेवा लिए (तस्बिर/भिडिओ)
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा मङ्गलबारदेखि बेनी स्थित म्याग्दी बमुखुखी क्याम्पसमा शिविर सञ्चालन गरिएको हो । ...
-
जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ
बेनी । जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सुमन श्रेष्ठ मनोनित हुनुभएको छ । खेलकुद विकास समितिको उपाध्यक्षमा विष्णु रोका मगर ,सचिवमा कुमार किशान र कोषाध्यक्षमा नरेश पुन मगर मनोनित हुनुभएको छ । गण्डकी प्रदेश खेलकुद परिषदले चैत १७ गतेको निर्णयबाट अध्यक्ष पदमा श्रेष्ठ सहित अन्य पदाधिकारीहरु मनोनित हुनुभएको हो । मनोनित स...
-
बेनी रिङरोड स्तरोन्नतिको काम सुरु (तस्बिर/भिडिओ)
म्याग्दी । नमूना नगरपालिका कार्यक्रम अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीस्थित रिङरोड स्तरोन्नति आयोजना निर्माण सुरु भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले चार करोड ५० लाख रुपियाँ लागतमा बेनी रिङरोड स्तरोन्नति योजना अगाडी बढाएको हो ।योजना कार्यान्वयनका लागि आयोजना कार्यालय बागलुङले आगामी जेठ मसान्तभित्...
-
मराङ जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा (तस्बिरहरु)
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङलाई पुर्ण सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । आइतबार मराङमा गाउँपालिकाद्धारा आयोजित एक समारोहका बिच गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले पुर्ण सुनिश्चितता तथा दिगोपना मापदण्ड पुरा गरेको आधारमा मराङलाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गर्नुभएको हो । यो सँगै यस वर्ष मराङ ...
-
नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको अध्यक्षमा बानियाँ
बेनी । डेक बहादुर बानियाँको अध्यक्षतामा नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको नयाँ जिल्ला कमिटी चयन भएको छ ।कमिटीको उपाध्यक्षमा नारायण पौडेल, सचिव हिरा बहादुर बरुवाल, कोषाध्यक्ष खगेश्वर रिजाल र उपसचिबहरु बिष्णु रोका एवम् दिपक सुबेदी रहनु भएको छ । कमिटीको सदस्यहरुमा ज्ञानु बानिया, मनिता रायमाझी, छबि पुर्जा, शारदा सुबेदी, म...
-
म्याग्दी उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा, विभिन्न संघसंस्था र व्यक्तिलाई आर्थिक सहयोग तथा सम्मान (तस्बिरहरु)
बेनी । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा आठौं म्याग्दी महोत्सवको आयव्यय सार्वजनिक गर्नुका साथै विभिन्न संघसंस्था, उद्योगी व्यवसायीलाई आर्थिक सहयोग तथा उत...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 1597
- Next Page »