• भीम मावि भवन उद्घाटन (फोटो फिचर)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दश कोठे भवनको बुधबार विद्यालयमा आयोजित एक कार...

  • नवनिर्मित गौ बोम बस्त मावि भवन उद्घाटन (फोटो फिचर)

    देविस्थान । म्याग्दीको मालिका गाउँपालिका–५,मगरदाङ स्थित गौ बोम बस्त माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखरा,मालिका गाउँपालिका र स्थानीयबासीको संयुक्त आर्थिक साझेदारीमा नवनिर्मित भवनको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । एक क...

  • प्रजातन्त्र दिवसमा आयोजित रक्तदानमा ३७ पिन्ट रगत संकलन

    बेनी  । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बेनी अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत सङ्कलन भएको छ ।राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला समारोह समितिको त्रिदीवसीय कार्यक्रम अन्तरगत सोमबार आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, निजामति कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणले रक्तदान गरेका थिए। रक्तदान कार्यक्र...

  • मौवाफाँटमा शैक्षिक सामग्री प्रदर्शनी मेला(तस्बिरहरु)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न भएको छ । सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुले तयार पारेका शैक्षिक सामग्रीहरुको प्रदर्शन गरी सिकाई आदान–प्रदान गर्ने उद्देश्यले मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयको परिसरमा ...

  • सांसद गर्बुजाद्वारा हिमाली जिल्लाको सुविधा,मध्यपहाडी लोकमार्ग र भुपु गोर्खा सैनिककाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण (भिडिओ सहित)

    बेनी । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दी हिमाली जिल्ला घोषणा भएको लामो समयसम्म पनि सेवा सुविधाबाट वञ्चित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसंगको प्रश्नोत्तरमा भाग लिँदै सांसद गर्बुजाले जिल्लाले हिमाली जिल्लाको मान्यता पाएको पाँच बर्ष पुगे...

  • छिमेक लघुवित्तद्धारा आयोजित आधारभुत च्याउ खेती तालिम सम्पन्न

    बेनी । पर्वतको जलजला गाउँपालिका–६, दिपमा तीन दिने आधारभुत च्याउ खेती तालिम सम्पन्न भएको छ । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखाका कार्यालय जलजलाद्धारा आयोजित तीन दिने आधारभुत च्याउ  खेती तालिम शनिबार सम्पन्न भएको हो । तालिम फागुन ३ गतेदेखि सुरु भएको थियो । तालिममा बित्तिय संस्थाका ग्राहक सदस्य तथा अभिभावक गरी ३५...

  • मंगलाको गाउँसभाबाट दुई करोड बजेट रकमान्तर

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको शुक्रबार बाबियाचौरमा सम्पन्न १७ औ गाउँसभाले रु. दुई करोड भन्दा बढी बजेट रकमान्तर गरेको छ । गत असारको गाउँसभाले छनौट गरेका पालिका स्तरीय ३५ र वडा स्तरका १३ वटा योजनारुका लागि बिनियोजन भएको रु. दुई करोड १० लाख ९२ हजार बजेट रकमान्तर र शिर्षकान्तर गरिएको प्रमुख प्रशासकीय अधिकृत शिव...

  • विप्लव नेतृत्वको नेकपा म्याग्दीका नेता किसान माओवादी केन्द्रमा प्रवेश

    बेनी। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा म्याग्दीका नेता तथा पुर्व जनमुक्ति सेनाका कमाण्डर लालु किसान ‘आकाश’ नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबार काठमाडौंमा किसानलाई माओवादीमा स्वागत गर्नुभयाे । म्याग्दीको बेनी नगरपालिका–३, भक...

  • गण्डकी मन्त्रिपरिषद् वैठक पञ्चकोटको महायज्ञस्थलमा सम्पन्न

    बागलुङ। बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा सोमबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् वैठक सम्पन्न भएको छ । प्रदेश राजधानी पोखरा देखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् वैठक हो ।पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोट...

  • बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित  बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी चयन हुनुभएको छ । आइतबार सम्पन्न संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट गिरी अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । उहाँ यसअघिको कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । यसैगरी कार्यसमितिको उपाध्यक्षमा राजेन...