बेनी । पर्वतारोहणको क्षेत्रमा विश्व किर्तिमान कायम गर्न सफल बनेका निर्मल पूर्जा निम्स दाइ’का लागि बिहीबार म्याग्दीको बेनीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पर्वतारोही निर्मल पूर्जा (निम्स) सम्मान मूल समारोह समितिको आयोजनामा विश्व किर्तिमानी निर्मल पूर्जा (निम्स दाइ)लाई स्वागत तथा सम्मान कार्यक्रममार्फत नाग...
तस्बिर
-
-
लुलाङ–गुर्जा सडक (फोटो फिचर)
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ हुँदै वडा नम्बर १ गुर्जा जोड्ने सडकको समुन्द्रि सतहदेखि तीन हजार दुई सय मिटर उचाइको देउराली क्षेत्रको उकालोमा हालै मार्ग खोलिएको सडक । धवलागिरी गाउँपालिकाले प्रदेश र संघीय सरकारसँगको साझेदारीमा लुलाङ–गुर्जा सडकको नौ दशमलब पाँच किलोमिटर मार्ग खुलेको छ । तस्बिर : सन्तोष ग...
-
बाँसखर्क सुन्तला महोत्सव (फोटो फिचर)
म्याग्दी । पर्वतको जलजला गाउँपालिका–१, बाँसखर्क सुन्तला गाउँको नामले समेत परिचित बाँसखर्कमा सुन्तला महोत्सव सम्पन्न भएको छ । जलजला गाउँपालिका र वडा नम्बर १ को कार्यालयद्धारा शुक्रबार आयोजित महोत्सवमा सुन्तला खेती सम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाहरुबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत ...
-
धवलागिरी गाउँपालिकाको खोलाखर्कमा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीस्थित खिबाङ गाउँको देउरालीमा नवनिर्मित खोलाखर्क झोलुङ्गे पुलको बिहीबार उद्घाटन भएको छ । धवलागिरि गाउँपालिका र झोलुङ्गे पुल सहयोगी संस्था (टिबिएसयु)को आर्थिक सहयोग, मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग र स्थानीयको जनश्रमदानमा निर्मित पुलको उद्घाटन गरिएको हो । ...
-
आठौं म्याग्दी महोत्सव सुरु , पूर्व प्रधानमन्त्री देउवाद्वारा उद्घाटन (फोटो फिचर)
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा आठौं म्याग्दी महोत्सव सुरु भएको छ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेनीमा आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्नुभयाे। बेनीमा आजदेखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलाको सभापति देउवाल...
-
न्यू धौलागिरि सहकारीको २५ औं वार्षिक साधारणसभा (तस्बिरहरु)
बेनी ।न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधवार २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५६ सालमा स्थापना भएको सहकारीमा गत वर्षसम्म शेयर पुँजी आठ करोड ३९ लाख ८८ हजार पाँचसय रुपैयाँ र लगानी ६० करोड ८९ लाख ३९ हजार एकसय ७९ रुपैयाँ रहेको छ । साधारणसभाको उद्घाटन गर्दै सहकारी रजिष्टारको कार्यालय गण्डकी ...
-
एचआइभी संक्रमितलाई भेदभाव, लान्छना र हिंसाको त्रास
बेनी । म्याग्दीमा गएको आर्थिक वर्ष २०८०/०८१ मा म्याग्दीमा २२ सय जनाको परीक्षण गर्दा ५ जनामा एचाईभीका संक्रमितको पहिचान भएको छ । सदरमुकाम बेनीमा एचआईभी एड्ससम्बन्धी विषयमा बिहीबार सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम जिल्लामा आर्थिक वर्ष ०७९/८० मा परीक्षण गर्दा भने एचआईभी संक्रमित कोही पनि नभेटिएको अर्थात् संक्रमितको स...
-
मंगलामा मोनाको निशुल्क आँखा शिविर
बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनको स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरमा बुधबारदेखि आँखाका बिरामीहरुका लागि लक्षित गरी ३ दिने निःशुल्क आँखा शिविर सुरु भएको हो । नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अ...
-
बेनी अस्पतालको वार्षिक समिक्षा,करिब ७४ हजारले सेवा लिए
म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा सेवाग्राहीको संख्या बढेको छ । सोमबार बेनी अस्पतालले आयोजना गरेको वार्षिक समिक्षा गोष्ठीमा आर्थिक वर्ष २०८०/०८१ मा ७३ हजार ९ सय ३० जनाले ओपिडी सेवा लिएको जानकारी गराइएको थियो ।बेनी अस्पतालले ओपिडी सेवा विस्तार गरेपछि सेवाग्राहीको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ । अस्पतालले सा...
-
बागलुङको मसमा उच्च घनत्वको स्याउ खेती (फोटो/भिडिओ)
बेनी । बागलुङको ढोरपाटन नगरपालिका–९, स्थित मसमा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङको पचास प्रतिशत अनुदानमा उक्त स्याउ खेती विस्तार गरिएको उत्तरगङ्गा अर्गानिक एग्रो फार्मका सञ्चालक सदस्य चिरनकुमार घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष असारमा एक हजार ३२० वटा गोल्डेन, गाला, फ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 26
- Next Page »

























