मराङ । म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङको वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ ।धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शुक्रबार भवनको एक समारोहका बिच उद्घाटन गर्नुभएको हो । ४ कोठे १ तले भवनमा शुक्रबारदेखिनै सेवा प्रवाह शुरु गरेको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । भवनमा वडा अध्यक्ष, सचिव, सभाह...
तस्बिर
-
-
अन्नपूर्णको भुरुङमा पुख्र्यौली नाच प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगिता सुरु भएको छ । मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचार प्रसारका लागि पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको हो । भूमे पुजाको अवसरमा अन्नपूर्ण गाउँपालिका– २ ,को वडा कार्...
-
राष्ट्रिय दलित पत्रकार संघ म्याग्दी शाखाको अध्यक्षमा विश्वकर्मा(तस्बिरहरु)
बेनी। राष्ट्रिय दलित पत्रकार संघ म्याग्दी शाखाको अध्यक्षमा दलबहादुर विश्वकर्मा (अमित) चयन हुनुभएको छ । बुधबार बेनी स्थित पत्रकार महासंघ म्याग्दी शखा कार्यालयमा सम्पन्न संघको प्रथम जिल्ला भेलाबाट अध्यक्ष पदमा सर्वसम्मत विश्वकर्मा चयन हुनुभएको हो ।कार्यसमितिको उपाध्यक्षमा गोकुल सुनार, सचिवमा बादल शाही, सह सचिवमा राजकुमार...
-
आत्मरक्षा तालिमपछि किशोरीहरुले भने, ‘अब आइलाग्नेमाथि जाइलाग्छौं’
म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहीबारदेखि सुरु भएको किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास तालिम सम्पन्न भएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो । मंगला गाउँप...
-
‘अब माउण्टेन बाइक चढौं, पर्यटन प्रवद्र्धन गरौं’ (तस्बिर/भिडिओ)
बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा आइतबार धौलागिरि माउण्टेन बाइक एड्भेन्चर प्रालिको कार्यालय उद्घाटन भएको छ । बेनीबजारमा सिप विकास, स्वरोजगार तथा माउण्टेन बाइक टे«निङ मर्मत एवं बिक्री कक्षको एक समारोहबीच उद्घाटन गरिएको हो । भिडिओ... कार्यालयको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले म्...
-
बाबियाचौरमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु (फोटो फिचर)
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२,बाबियाचौर माटेवगरमा ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ ।माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण तथा एम्वुलेन्स खरिद गर्ने मुख्य उदेश्य लिएर आयोजना गरिएको महायज्ञको शनिवा...
-
पितृ तार्न कागबेनीमा श्रद्धालुको भीड (फोटोफिचर)
मुस्ताङ । मुस्ताङको कागबेनीधाममा श्रद्धालु भक्तजनले भीड लागेको छ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,स्थित कागबेनी धाममा चैते दशै अघिको सोमबार औसी तिथि पारेर दिवङ्गत पितृ रआफन्तहरुको नाममा पिण्डदान गर्ने नेपाल र भारतका विभिन्न ठाउँबाट आएका हिन्दुधर्मावलम्बीहरुको भीड लागेको हो । वर्षको अन्तिम महिना चैतेदसै र द...
-
गुराँसले ढकमक्क घोडेपानी क्षेत्र
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,स्थित घोडेपानी क्षेत्र गुराँस फुलेर मनमोहक बनेको छ। अहिले गुराँस फुलेर आकर्षक बनेको घोडेपानी, पुनहिलबाट सूर्योदय र हिमाल अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढेको छ। तस्बिर : सुरेन गुरुङ/म्याग्दी न्युजडटकम याे पनि पढ्नुहाेस्... ...
-
बेनीमा होलीको उमङ्ग (तस्बिरहरु)
बेनी। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज म्याग्दीमा पनि मनाइएको छ । आइतबार हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने ...
-
मोना क्रोएसियाद्वारा आयोजित निवन्ध लेखनमा चोखाल प्रथम
म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ(मोना) क्रोएसियाद्वारा आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । शनिवार बनीमा एक समारोहको आयोजना गरि गत फागुन १० गते देखि २५ गतेसम्म आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन सहित पुरस्कार वितरण गरिएको हो ।कुल १३ जनाले भाग लिएको प्रतियोगितामा बेनी नगरपालिका वडा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 23
- Next Page »