• नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । नेपाली कांग्रेसको आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो । पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कार्यालयका मुख्य सचिव डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो । पार्टीका प्रवक्ता प्...

  • चुनावी समीक्षा गर्दै राप्रपा नेपाल

    काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय चुनावको समीक्षा गर्न कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक नवदुर्गा पार्टी प्यालेसमा बसिरहेको छ । पार्टी प्रवक्ता सुरेश आचार्यले बैठकमा वर्तमान राजनीतिक परिस्थिति तथा पार्टीको भावी कार्यदिशा र स्थानीय तह सदस्य निर्वाचन समीक्षा हुने कार्...

  • हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुन्छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेपालीको नामको पछाडि 'कवि' लेखिदिए हुने बताउनुभएको छ । कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै ओलीले नेपालीहरू जातैले कवि रहेको बताउँदै हरेक नेपाली नामको पछाडि कवि लेखिदिए हुन बताउनुभएको हो । 'मेरो विश्वास के छ भने नेपालीहरू जातैले कवि हुन...

  • पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य

    पर्वत । पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्ष पद सबैमा पुरुष नै निर्वाचित भएका छन् । विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बनेका थिए । जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि उनीहरु...

  • नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

    नुवाकोट । स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । वैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । जिल्लाका दुई लाख ३७ हजार ४३४ मतदातामध्ये प्रारम्भिक तथ्याङ्कअनुसार ७० प्रति...

  • ५ वर्षअघि मतपत्र च्यातिएको भरतपुर–१९ मा एमाले विजयी

    चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । एमालेका प्रकाश तामाङले नेपाली काँग्रेसका उम्मेदवार द्रोण गुरुङलाई हराउँदै वडाध्यक्षमा विजयी हुनुभएके हो । ५ वर्षअघिको स्थानीय तह निर्वाचनमा मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको...

  • स्वतन्त्रबाट निर्वाचित अध्यक्ष प्यारीलालले एक्लै शपथ लिए

    हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षमा निर्वाचित प्यारीलाल शाहीले एक्लै शपथ लिनुभएको छ । हुम्लामा गत ६ गते शपथ कार्यक्रम थियो । संयुक्त रुपमा आयोजना गरिएको शपथ कार्यक्रममा सहभागी नभएका प्यारीलालले आइतबार मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधीश जगतबहादुर पौडेलबाट शपथ लिनुभएको हो । प्यारीलाल ग...

  • धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित सुनिश्चित

    धरान । धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) को जित सुनिश्चित भएको छ । कुल खसेको मतमध्ये ३ हजार २८४ मतगणना गर्न बाँकी रहँदा साम्पाङले गठबन्धनका उम्मेदवार किशोर राईसँग ४ हजार २८१ मतको अग्रता लिनुभएको छ । अब गणना गर्न बाँकी रहेको मत गठबन्धन उम्मेदवारलाई मात्र आउँदा पनि साम्पाङको नै ज...

  • गृहमन्त्री खाण र अमेरिकी उपमन्त्रीबीच भेटवार्ता

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा आपसी सहयोग र द्धिपक्षीय सम्बन्धबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल र अमेरिकाबीच दैत्य सम्बन्ध स्थापनाको ७५ औँ वर्ष र विकास साझेदारीका ६० व...

  • बनेपामा एमालेका जनप्रतिनिधिद्वारा शपथ ग्रहण बहिष्कार

    काभ्रे । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरपालिकाको ‘ठूलो दल’को रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले जानकारी दिनुभयो १४ वडा रहेको बनेपामा एमालेका उ...