• काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन

    काठमाडौँ । काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन परेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुभएको हो । काठमाडौँ महानगरपालिकामा कलम चिह्नबाहेक आफूले उपमेयर पदमा र रुख चिह्न बाहक काँग्रेसले मेयर पदमा उम्मेदवारी दिएको उल्लेख...

  • अल्लाहको प्रार्थना र स्वस्ती वाचन गरेर पदभार ग्रहण

    कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले मुस्लिम धर्मगुरुबाट मुस्लिम परम्परा अनुसारको दुवा (अल्लाहको प्रार्थना) र हिन्दु पुरोहितबाट स्वस्ती वाचन गराई पदभार ग्रहण गर्नुभएको छ । वडा नम्बर १ पकडीस्थित गाउँपालिकाको कार्यालयमा नवनिर्वाचित अध्यक्ष वलिउद्दिन मुसलमान र उपाध्यक्ष सरस्वती यादवले पदभार ...

  • हेटौंडाकी मेयरको पहिलो निर्णय : विपन्न १५४१ परिवारको निशुल्क स्वाथ्य बीमा

    हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नगरभित्रका अति विपन्न १५ सय ४१ परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गर्नुभएको छ । सोमबार पदभार ग्रहण गर्दै उहाँले स्वास्थ्य बीमासहितका पाँचवटा निर्णय गर्नुभएको छ । उहाँले विपन्न १५ सय ४१ घरपरिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलव्ध...

  • मुलुकको अर्थतन्त्र सकारात्मक छैनः उद्योग मन्त्री बडू

    काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले मुलुकको अर्थतन्त्र सकारात्मक नभएको बताउनुभएको छ । सोमबार नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको ‘मेक इन नेपाल’ स्वदेशी समिट २०२२’सम्मेलनमा बोल्दै मन्त्री बडूले पछिल्लो समय रुस र युक्रेन युद्धको कारण विश्व अर्थतन्त्र नै चुनौतीको सामना गर...

  • जनताको विश्वासलाई शिरमा राखेर काम गर्न वरिष्ठ नेता पौडेलको आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले जनताको विश्वासलाई शिरमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेपछि आज आयोजित विजयसभालाई सम्बोधन गर्दै उहाँले जनताको विश्वासलाई साकार गर्नेतर्फ लाग्नुपर्ने ब...

  • पर्सामा नवनिर्वाचित १३ पालिका प्रमुखले लिए सपथ

    पर्सा । पर्साका १३ वटा पालिकाका नवनिर्वाचित पालिका प्रमुखहरुले आज सपथ लिएका छन् । पर्साका १४ वटा पालिकामध्ये १३ वटा नवनिर्वाचित पालिका प्रमुखहरुले जिल्ला समन्वय समितिको हल वीरगञ्जमा शपथ ग्रहण गरेका हुन् । स्थानीय तहको निर्वाचनमा पर्सामा ५ वटा पालिकामा एमाले, ४ वटा पालिकामा काँग्रेस, ३ वटामा जसपा र १ वटामा लोसपा निर्वाच...

  • धनगढीमा सपथ ग्रहणको विषयमा निम्तियो विवाद

    कैलाली । धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराउने विषयमा विवाद भएको छ । स्वतन्त्र उम्मेदवार गोपाल हमालले पदभार ग्रहण गरेपनि उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई पद तथा गोपनीयताको सपथ गराउने क्रममा विवाद भएको हो । नवनिर्वाचित नगर प्रमुख हमालले धार्मिक शास्त्रअनुसार कार्यभार सम्हाल...

  • कांग्रेस केन्द्रीय समिति बैठक राखेर बढ्दो महंगी र पेट्रोलियमको मूल्यवृद्धिबारे छलफल हुनुपर्छ : कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले केन्द्रीय समिति बैठक राखेर बढ्दो महंगी र पेट्रोलियमको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न माग गर्नुभएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा बढ्दो महंगी नियन्त्रण सम्बन्धमा कार्ययोजना बनाउन केन्द्रीय समितिको बैठक राखेर विशेष छलफल गर्नुपर्ने भन्दै उहाँले प्रधान...

  • आफ्नो विजयोत्सव मनाउन अध्यक्ष जितेका यादवले दिए गाउँपालिकाभरी विदा

    जनकपुरधाम । सप्तरीको रूपनी गाउँपालिकामा आज सोमबार सार्वजनिक विदा छ। कुनै स्थानीय पर्व वा अरू कुनै कारण गाउँपालिकाभरि विदा भएको होइन  । वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट रूपनीको अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरि विदा दिन निर्देशन दिनुभएको हो । पद तथा गोपनियताको सपथ पनि नलिए...

  • रुपन्देहीमा ६ पालिका प्रमुखको शपथ

    बुटवल । रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन् । सोमबार ६ पालिकाका प्रमुख तथा अध्यक्षहरूले भैरहवामा शपथ लिनुभएको छ। बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका,सम्मरीमाई गाउँपालिका र गैंडहवा गाउँपालिकामा नवनिर्वाचित प्रमुखरअध्यक्षहरूलाई भैरहवाको बालमन्दिर...