• एमालेले मलाई टिकट दिनु युवालाई उपहार हो : डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयर पदको उम्मेद्वार बनेकी सुनिता डंगोलले आफ्नो उम्मेद्वारीले युवा र महिलाको भावना प्रतिनिधित्व गर्ने बताउनुभएको छ । मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेकी डंगोललाई एमालेले उपमेयरको उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमालेको निर्णयपछि डंगोलले राजनीतिमा आफ...

  • चुनाव लड्ने मन छैन : गुरुङ

    पोखरा । नेकपा (एमाले)ले पोखराको उपमेयरमा हालकै उपमेयर मञ्जुदेवी गुरुङलाई टिकट दिएको छ । पार्टी राजनीतिमा उनीभन्दा तल्लो पदका दीपक पौडेललाई मेयर बनाएर मन्जुलाई उपमेयरमा ल्याएको हो । मन्जु अहिले केन्द्रीय सदस्य हुनुहुन्छ भने दीपक प्रदेश सचिवालय सदस्य । त्यसो त, मञ्जुले आफू यसपालि चुनावै नलड्ने बताउनुभएको थियो। त्यसैले...

  • काठमाडौं वैकल्पिक राजनीतिको केन्द्र बन्दैछ : बास्कोटा

    काठमाडौं । विवेकशील साझाको तर्फबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले काठमाडौं महानगर वैकल्पिक राजनीतिको केन्द्र बन्ने बताउनुभएको छ। आइतबार आफ्नो उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै बास्कोटाले काठमाडौं महानगरबासीले परिवर्तन चाहानुभएकाले विवेकशीलका उम्मेदवारलाई विजयी गराउनेमा...

  • आधा शताब्दी वडाध्यक्ष बनेका ८१ वर्षीय व्यञ्जनकारले ललितपुरमा गरे पहिलो मनोनयन दर्ता

    काठमाडौं । ललितपुर महानगरपालिकामा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले वडाध्यक्षमा उम्मेद्‍वारी दर्ता गर्नुभएको छ । ललितपुर महानगरपालिका वडा नं.१० को वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेद्‍वारी दर्ता गराउनुभएको हो । यसअघि पनि उनले १० पटकसम्म उहाँले वडाध्यक्ष जित्नुभएको थियो । ललितपुरको कुपण्डोल नारायणी होटल आसपासको...

  • समृद्धिका लागि एकता : मुख्यमन्त्री पोखरेल

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताउनुभएको छ । लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उहाँले, 'हाम्रो अबको साझा लक्ष्य आर्थिक समृद्धि हो । नागरिक सन्तुष्टि नै कुनै पनि व्यवस्था सफ...

  • एमाले मकवानपुरले टुंग्यायो १० वटै स्थानीय तहको उम्मेद्वार

    मकवानपुर । नेकपा एमाले मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहको उम्मेद्वार टुङ्ग्याएको छ । एमालेले हेटौंडा उपमहानगरपालिका मेयरमा संविधानसभा सदस्य अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई अगाडि सारेको छ भने थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामीलाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै बागमती गाउँपा...

  • समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण छ : उपराष्ट्रपति पुन

    काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन उहाँले समाजको सेवामा सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहेको बता...

  • पौडेलद्वारा पोखरा महानगर प्रमुखमा उम्मेदवारी दर्ता

    काठमाडौँ । अटेरी अभियानका परिकल्पनाकार गनेश पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहनुभएको थियो । उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको...

  • टिकटका लागि जसपामा कुटाकुट, १० जना नेता घाइते

    धनुषा । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिकट लिनका लागि जनता समाजवादी पार्टी नेपालमा कुटाकुट भएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा कार्यकर्ताबीच कुटपिट भएको हो । कुटपिटको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य ...

  • त्रिचन्द्र कलेज मेरो पहिलो प्राथमिकता : केशव स्थापित

    काठमाडौँ । काठमाडौं महानगरमा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले त्रिचन्द्र कलेजलाई पुनर्उत्थान गर्ने आफ्नो पहिलो प्राथमिकता रहने बताउनुभएको छ । आइतबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै स्थापितले आफूले महानगरको नेतृत्वमा आएको अवस्थामा शिक्षा क्षेत्रलाई सुधार गर्न विशेष योजना ल्याउने बताउनुभयो । उहाँले त्र...