• पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

    काठमाडौँ । नेकपा माओवादी (केन्द्र)का पोलिटव्यूरो सदस्य धर्मदत्त देवकोटा, माओवादी पोलिटव्यूरो सदस्य तथा अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पालगायत नेताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेपालमा कम्यूनिष्ट पार्टी स्थापनाको ७४ वर्षका अवसरमा एमाले केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रम उल्लेखित...

  • वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔं : मन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार विद्युतीय सवारी साधन सम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले पेट्रोलियम पदार्थ...

  • एमालेको चुनावी घोषणापत्र सार्वजनिक

    काठमाडौँ । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेको घोषण...

  • भरतपुर महानगरकी मेयर रेनु दाहालले राजीनामा दिँदै

    चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने हुनुभएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिन लाग्नुभएको हो । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुर...

  • वीरगञ्ज महानगर प्रमुख सरावगीले दिए राजीनामा

    पर्सा । वीरगञ्ज महानगर प्रमुख विजय सरावगीले राजीनामा दिनुभएको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मेयर पदका लागि उम्मेदवार बन्ने तरखरमा रहेका सरावगीले राजीनामा दिनुभएको हो। सरावगीले उपप्रमुख शान्ति कार्कीलाई राजीनामापत्र बुझाउनुभएको हो । सरावगीले बिहीबार दिउँसो राजीनामा बुझाएको उपप्रमुख शान्ति कार्कीले जनाउनु...

  • पार्टीका असन्तुष्ट साथीहरुको व्यवस्थापन गर्छौ : राजकिशोर यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले सत्ता गठबन्धनको भागबण्डामा असन्तुष्ट भएपनि व्यवस्थापन गरिने बताउनुभएको छ । चुनावी तालमेलमा जसपाभित्र विराटनगर महानगरपालिका र नेपालगञ्ज उपमहानगर पालिकामा भइरहेको असन्तुष्टि समयमै व्यवस्थापन गरिने यादवले दाबी गर्नुभयो। ‘पार्टीका साथीहरुले लामो समयदेखि मेहन...

  • नेकपा एमाले पार्टी कार्यालयको उद्‍घाटन

    काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा सारेको छ । एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यूनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रका बीच पार्टी कार्यालयको उदघाटन गर्नुभएको हो। कार्यालय सञ्चालनका लागि एमालेले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको प...

  • महन्थ ठाकुरले गरे १३ हजार ‘टिकट’मा हस्ताक्षर

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि उम्मेदवार तय गर्न १३ हजार टिकटमा हस्ताक्षर गरिसक्नुभएको छ । लोसपाले आजबाट उम्मेदवारलाई टिकट वितरण सुरु गर्ने भएको छ । उम्मेदवारको बारेमा टुङ्गो लगाउन लोसपाको कार्यालयमा शीर्ष नेताहरुको बैठक जारी छ । बिही...

  • राप्रपाबाट काठमाडौँ मेयरमा कलाकार मदनदास श्रेष्ठ उम्मेदवार

    काठमाडौँ । राप्रपाले काठमाडौँ महानगरपालिकाको मेयरमा कलकार मदनदास श्रेष्ठको नाम घोषणा गरेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौँको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।‘काठमाडौँ महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई राप्रपा...

  • महानगर र उपमहानगरमा माओवादीले मेयर उम्मेदवारको नाम टुंग्यायो

    काठमाडौँ । पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरपालिकाका बारेमा नेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा (माओवादी केन्द्र)को भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ। भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पुत्री रेणु दाहाल पुनः दोहोरिने चर्चा चलिरहेको बेला माओवादीले आफ्नो भाग...