• म्याग्दीका स्थानीय तहमा नेकपा एकताको टुङ्गो

    सन्तोष गौतम बेनी चैत १८ गते । म्याग्दीका ६ वटै स्थानीय तह र वडा स्तरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को एकताको टुङ्गो लागेको छ । नेकपा म्याग्दीको सोमबार हाँडेभिर स्थित पार्टी कार्यालयमा बसेको जिल्ला संयन्त्रको बैठकले छ वटा स्थानीय तह मध्य चार वटा स्थानीय तह र २८ वटा वडामा पूर्व एमाले तथा दुई वटा स्थानीय तह र १७ व...

  • राप्रपा म्याग्दीको पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रम

    बेनी आइतबार चैत्र १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा शनिबार सदरमुकाम बेनीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ‘राष्ट्रियता, प्रजातन्त्र र उदारवाद’ भन्ने मूल नारासहित पत्रकार भेटघाट र पार्टीका कार्यकर्ताहरुसँग अन्तत्र्रिmया गरिएको हो । पत्रकार भेटघाट कार...

  • कांग्रेस नेताहरू भन्छन् -एसईई प्रश्नपत्र बाहिरिनुमा केन्द्र सरकार जिम्मेवार

    काठमाडौं ,शनिबार चैत्र १६ गते । प्रदेश–२को एसईई परीक्षा रद्द भएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुले केन्दीय सरकार जिम्म्ेवार हुनुपर्ने बताएका छन्। परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिन थालेपछि शुक्रबार साझ प्रदेश–२को परीक्षा रद्द गरिएको थियो। सरकारको लापरवाहीका कारण एसईई परीक्षा रद्द भएको...

  • पार्टी एकता टुङ्गाउन म्याग्दीमा नेकपाद्धारा कार्यदल गठन

    बेनी मंगलबार चैत्र १२ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले स्थानीय तहहरुमा चाँढै पार्टी एकता लाई पूर्णता दिन गृहकार्य थालेको छ । मंगलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको प्रमुख आथित्यतामा जिल्ला समन्यत्रको चौथो वैठकले स्थानीय तह र जनबर्गीय संगठनको एकताको खाका तयार ...

  • नेकपाका तीन नेता तथा कार्यकर्ता पक्राउ

    बेनी मंगलबार चैत्र १२ गते । म्याग्दीमा नेत्रविक्रम चन्द ‘विप्लप ’नकपाका तीन नेता तथा कार्यक्रता पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका – ३ डाडागाउँका विप्लव समुहका कार्यकर्ता एवं शिक्षक संगठनका जिल्ला अध्यक्ष थमबहादुर पुन, सक्रिय सदस्यहरु वडा नं ३ डाडागाउँकै जगत पुन र वडा नं ६ दरवाङ्गका रमेश पुन मगर ...

  • नेकपाका कार्यकर्ताद्धारा पार्टी परित्याग गरेको घोषणा

    म्याग्दी, मंगलबार चैत १२ गते । नेत्रबिक्रम चन्द् (विप्लप)नेतृत्वको नेकपाको म्याग्दीका एक जना कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बेनी नगरपालिका ४ सिंगा तातोपानीका प्रेम श्रीसले मंगलबार स्थानीय सञ्चार माध्यममा पत्र मार्फत विप्लप नेतृत्वको नेकपाको कुनै पनि संघ संगठनको साधारण सदस्य समेत नरहेको जानकारी ...

  • प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : वाइड बडी कहाँ गयो? वाइड बडी प्रकरण आकाशमा बिलायो?

    काठमाण्डौ आईतबार चैत्र १० गते ।( प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सदनको उपेक्षा गरेको आरोप लगाएको छ । संघीय संसदको तेश्रो अधिवेशन अन्त्यको अवसरमा आइतबार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारले सरकारले सदनलाई उपेक्षा गरेको टिप्पणी गर्नुभएको हो । उहाँले सार्वभौम संसदलाई उप...

  • एकीकरण भए फोरमले सरकार छाड्ने

    काठमाडौं शनिबार चैत्र ९ गते । ( संघीय समाजवादी फोरम नेपालले पार्टी एकीकरण हुने भए केपी ओली नेतृत्व सरकार छाड्ने सक्ने संकेतसहित राष्ट्रिय जनता पार्टी नेपाललाई जवाफ पठाएको छ। फोरमले बिहीबार राजपालाई जवाफी पत्र लेख्दै आपसी सहमति र समझदारीको आधारमा सरकारबाट बाहिरिनेलगायत विषमया टुंगोमा पुग्न सकिने जनाएको हो। ‘कोही...

  • जिपी फाउण्डेशन म्याग्दीद्धारा शान्ति समितिका संयोजकहरुलाई सम्मान

    बेनी बिहिबार चैत्र ७ गते । नेपाली कांग्रेस म्याग्दीले तत्कालिन शान्ति समितिका संयोजकहरुलाई सम्मान गरि पुर्व प्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइरालाको स्मृति दिवस मनाएको छ । जिपी फाउण्डेशन म्याग्दीको आयोजनामा पुर्व प्रधानमन्त्री स्वर्गिय कोइरालाको नवौ स्मृतिको अवसरमा वि.स २०६६ देखि २०७४ सम्म स्थानीय श...

  • सीके राउतले पार्टीको नाम फेरे

    लहान सोमबार चैत्र ४ गते । सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठगन्धनको आजको बैठकले गठबन्धनको नाम परिवर्तन गर्ने निर्णय गरेको छ। आज दोस्रो दिन बसेको बैठकबाट गठबन्धनको नाम ‘जनमत पाटी’ राख्ने निर्णय गरेको गठबन्धनका परिषद् सदस्य सुदीपराज कुशवाहले जानकारी दिए। लहानको माडवारी सेवा सदनमा हिजोदेखि बसेको बैठकले यस्तो निर्ण...