काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्दै छ । क्रियाशील सदस्यताका सन्दर्भमा छलफल गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद समाधानका लागि नयाँ मापदण्ड बनाउनका लागि बैठक बोलाइएको बताइएको छ ।बैठकमा शीर...
राजनिति
-
-
सरकारको असंवैधानिक कदम विरुद्ध म्याग्दीमा संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
बेनी । जिल्लामा क्रियाशिल संयुक्त विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विरुद्ध विरोध प्रदर्शन गरेका छन् । जिल्लाको सदरमुकाम बेनी स्थित बिरेन्द्र चोकमा नेपाल विद्यार्थी सँघ, अखिल क्रान्तिकारी, अखिल छैठौँ, नेकपा एमाले पार्टी (माधव नेपाल पक्ष) अनेरास्ववियू ,संघीय समाजवाद...
-
एमालेको महाधिवेशन आयोजक कमिटी भंग, ११ जना नेताको कारवाही निष्क्रिय
काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बालुवाटारमा बसेको हो । बैठकले कमिटीलाई भंग गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । २०७७ चैत ७ गते बसेको केन्द्रीय कमिटीको बैठकले दसौँ...
-
पूर्व माओवादीका चार नेता एमाले स्थायी कमिटीमा
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी नेतालाई पार्टीको स्थायी कमिटीमा स्थान दिइएको छ । रामबहादुर थापा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई एमालेको स्थायी कमिटीमा थप गरिएको हो । त्यस्तै, एमालेबाट पनि रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघु पन्तलाई पनि पार्...
-
एमाले बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग
काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको छ । केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न गरेका हुन् । जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग नेता विश्वकर्माले गरेका छन् । मन्त्री श्रेष्...
-
प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ सुरु
काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजको सुनुवाइ सुरु भएको छ । सरकारी पक्षबाटै आज सहमहान्यायाधिवक्ता गोपालप्रसाद रिजालले बहस सुरु गरेका थिए । बहसका लागि उनलाई १५ मिनेट समय दिइएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद ...
-
गल्ती महसुस भएको छ, आइन्दा यस्तो गर्दिनँ : शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् । जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई मन्...
-
एमालेमा आयोजक कमिटीको कुनै वैधता छैनः गोकर्ण विष्ट
काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्नेगरी नेकपा एमालेको बैठक बालुवाटारमा बस्दैछ । यो बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव नेपाल समूहले भने वैधता नरहेको बैठकमा कसैलाई बोलाउनु वा नबोलाउनुको अर्थ नरहने जनाएको छ । ‘एमालेको नवौं महाधिवेशनबा...
-
रुपन्देहीको एक गाउँपालिकालाई गाउँसभा रोक्न अदालतको आदेश
रुपन्देही । रुपन्देहीमा रहेका १६ वटा स्थानीय तहमध्ये १५ वटाले असार १० गते भित्रनै नीति तथा कार्यक्रम र बजेट ल्याए । तर एक गाउँपालिकाको विवाद भने अदालतसम्म पुगेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा अध्यक्षहरुले मनोमानी ढंगले बजेट विनियोजन गरेर अपारदर्शी भएको आरोप लगाउँदै १० गते नीति कार्यक्रम बहिस्कार गरी अदालतसम...
-
संवैधानिक इजलास : प्रधानमन्त्रीका वकिललाई बहस गर्न ७ घण्टा समय
काठमाडौं । संवैधानिक इजलासमा बुधवार पनि सरकारी वकिलको बहस जारी हुनेछ । सरकारी वकिलले ५५ मिनेट बहस गरेपछि प्रधानमन्त्रीका कानुन व्यवसायीको बहस शुरु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बरिष्ठ अधिवक्ता सुशील पन्तले बुधवार बहस शुरु गर्ने बताइएको छ । पन्तपछि पूर्व महान्यायाधिवक्ता अग्नि खरेल र बरिष्ठ अधिवक्ता ...


























