• माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। माओवादी छाडेर एमालेमा गएका नेताहरूले आज आयोग पुगेर उक्त निवेदन दिएका हुन्। उनीहरूले निवेदनमा माओवादीको दर्ता खारेजी गरिपाऊँ भनेका छन्। 'संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता ख...

  • विप्लवका केन्द्रीय सदस्य चूडामणि ओलीसहित १४ जनालाई रिहा गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओली आदर्शसहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ । आगजनीलगायतका मुद्दामा प्रहरी थुनामा रहेका उनीहरुलाई सर्वोच्चले मंगलबार रिहा गर्न आदेश दिएको हो । आदर्श विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् भने अन्य विभिन्...

  • नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य यादवको निधन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५७ वर्षीय यादवको सोमबार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गर्नुभएको छ । प्रचण्डले उहाँको निधनले नेपाली कम...

  • असार ३१ गते देखि साउन १५ गतेसम्म दल दर्ताको मिति तोकियो

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न समय दिने निर्णय गरेको छ। आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गर्दै असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ताका लागि समय दिने निर्णय गरेको हो। प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा बहस भइरहेका बेला आयोगले निर्वाचन कार्यतालिका ल्याएको छ। ...

  • समानुपातिकतर्फको निर्वाचन कार्यक्रम साउन २० गते प्रकाशित हुने

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आगामी साउन २० गते प्रकाशित गर्ने भएको छ । निर्वाचनमा भाग लिन राजनीतिक दलहरुको नामावली साउन १६ गते प्रकाशित गरिसकेपछि साउन २० गते समानुपातिक तर्फको निर्वाचन कार्यक्रम प्रकाशन गरिने आयोगले जनाएको छ । समानुपातिकतर्फको निर्वाचन कार्यक्रम भदौ २ गतेदेखि कात्ति...

  • प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु निरङ्कुश कदम होइन : दाहाल

    काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरङ्कुश नभएको दाबी गर्नुभएको छ । सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापना छि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु न...

  • माओवादी नेत्री भुसाललाई मातृ शोक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ । उहाँकी आमा इन्द्रकलाको आज बिहान ९३ वर्षका उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो । उहाँको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले आज सन्देश दिँदै दिवङ्गत आमाप्र...

  • मुख्यमन्त्री पोखरेलको प्रेस संयोजकमा भरत कोइराला नियुक्त

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजकमा आदर्श समाज दैनिकका सम्पादक भरत कोइराला नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । दुई दशकअघि अन्नपूर्ण पोष्टदेखि पत्रकारिता सुरु गरेका कोइरालाले केन्द्रीय डेस्कमा कार्यरत ...

  • रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको मृत्यु

    सर्लाही । सर्लाहीमा एक जनप्रतिनिधिको मृत्यु भएको छ । रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको मृत्यु भएको हो । नेपाली काँग्रेसबाट निर्वाचित बर्माको उपचारको क्रममा काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको परिवारजनले जनाएको छ । हृदयघातका कारण अध्यक्ष बर्माको मृत्यु भएको परिवारका सदस्य राहुल श्रीवास्त...

  • अर्थ मन्त्रालयद्धारा निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड खर्च गर्ने सहमति प्रदान

    काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । २०७८ सा...