काठमाडौँ । गृहमन्त्री खगराज अधिकारी र ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठक सिंहदरबारमा जारी छ । गृहमन्त्री अधिकारीले विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल गर्न भनेर सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई काठमाडौं बोलाएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ मा दोस्...
राजनिति
-
-
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अहिले अक्सिजन सपोर्टबिना नै उपचार भइरहेको छ । “अक्सिजन सपोर्ट हटाइएको छ,” उहाँले भन्नुभयो, “नर्मल ब्रेथिङ सिस्टममा फर्किसक्नुभएको छ ।” चिकित्सकको भनाइ उद्धृत गर्दै भट्टराई...
-
कोरोना संक्रमणका कारण पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन
सुर्खेत । नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो । कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा विष्ट भर्ना हुनुभएको थियो । विष्टको स्वास्थ्यम...
-
गण्डकीमा मन्त्रालय भागबन्डाको टुंगो लाग्यो
गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार बनाएको गठबन्धनले मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री कार्यलयसहित ११ मन्त्रालय रहेको गण्डकीमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले ४–४ मन्त्रालय पाउने भएका छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको हो । कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसकेका छन् । कांग...
-
मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, पक्षमा ३१ र विपक्षमा २७ सांसद
पोखरा ।गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनुभएको छ ।उहाँले शुक्रबार राखेको प्रश्तावमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन् । ५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरे भने २७ सांसद विपक्षमा उभिए । सत्ता साझेदार दल नेपाली कांग्रेसको १५, माओवादी केन्...
-
‘दीपक मनाङे’को अभिव्यक्तिबारे एमालेले माग्यो प्रदेश सरकारको धारणा
काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ ‘दपिक मनाङे’ले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जबाफ मागेको छ । मन्त्री गुरुङले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा एमालेका सचेतक माथाना...
-
काँग्रेसले १४ औं अधिवेशन साउन १२ गतेदेखि सुरु गर्ने
काठमाडौं । नेपाली कांग्रेसले साउन १२ गतेदेखि पार्टीका तल्ला तहमा अधिवेशन सुरू गर्ने भएको छ। गाउँरनगरका वडा अधिवेशन साउन १२ गतेदेखि गर्ने गरी संशोधन गरिएको कार्यतालिका महामन्त्री पूर्णबहादुर खड्काले बिहीबार केन्द्रीय समिति बैठकमा पेश गरेका छन्। यो प्रस्तावमाथि आज पनि केन्द्रीय समितिमा छलफल हुँदैछ। सम्भवत यही मितिमा अ...
-
जसपा नेता चौधरी हतियारसहित पक्राउ
काठमाडौं । कसैलाई दुःख दिने, फसाउने जस्ता काम कसैले गर्छ भने अन्ततः आफै फस्छ । उदयपुरमा यस्तै एउटा घटना भएको छ । जनता समाजवादी पार्टी (जसपा)का नेता प्रशुराम चौधरी हतियार र गोलीसहित पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगढा बस्ने ५० वर्षीय चौधरीलाई प्रहरी पक्राउ गरेको हो । उनी द्वन्दकालमा नेकपा माओवादी...
-
निर्माण क्षेत्र र अत्यावश्यक उद्योग सञ्चालन गर्न दिने सिसिएमसीको निर्णय
काठमाडौं । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमण जोखिम रोक्ने र अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको छ । यो साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्क गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समिति...
-
प्रधानमन्त्री ओलीले दिए सर्वोच्चमा प्रतिनिधिसभा विघटन गर्नुको लिखित जबाफ
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जबाफ पठाएका छन् । प्रतिनिधिसभा विघटनको कारण सोध्दै अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई ७ दिनभित्र लिखित जबाफ बुझाउन भनेको थियो । सातौँ दिनका दिन प्रधानमन्त्री ओलीले बिहीबार महान्यायाधीवक्ताको कार्यालयमार्...

























