काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभाका सदस्यलाई दलीय अनुशासनभन्दा बाहिर जाने स्वतन्त्रता नभएको दाबी गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा संवैधानिक इजलासमा सोमबार बहस गर्दै उनले रिट निवेदक पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेललाई जबाफ दिने क्रममा यस्तो दाबी गरेका हुन् । म...
राजनिति
-
-
संसद विघटनसम्बन्धी रिटमा देउवाको पक्षबाट ३६ जनाले गरे बहस
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकिएको छ । असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फको बहस आइतबार सकिएको हो । चार दिनको बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश...
-
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न माग
विराटनगर । राष्ट्रियसभाका पूर्वसांसद खेम नेपाली नेतृत्वको टोलीले जातीय विभेदको पक्षपोषण गर्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न माग गरेको छ । नेपालीसहितका प्रदेश १ का दलित अगुवाहरुले आइतबार जिल्ला प्रशासन मोरङमार्फत मन्त्रीलाई पदबाट हटाउन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएका छन्। ज...
-
एमालेको राष्ट्रिय परिषदमा बादल समूहले आफ्नो तर्फबाट पठायो ५६० जनाको नाम
काठमाडौं । आगामी बुधबार बालुवाटारमा बस्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने भएको छ । हाल ११९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ । शनिबार बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका नेताहरुको बैठकले राष्ट्रिय प्रतिनि...
-
गण्डकीमा दुई मन्त्रीलाई तोकियो जिम्मेवारी
काठमाडौं । गण्डकी मन्त्रिपरिषदमा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी...
-
एमालेले देशैभरी सदस्यता नविकरण अभियान चलाउने
काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता नविकरण गर्न देशैभरीका कमिटीलाई निर्देशन दिएको छ । आज बिहान बसेको स्थायी कमिटीको बैठकले सदस्यता नवीकरणका लागि निर्देशन दिने निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी दिंदै प्रवक्ता प्रदिप ज्ञवालीले आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोरोना महामारी, दैवी विपत्ती लगायतका ...
-
एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलायो
काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आज बिहान बसेको स्थायी कमिटीको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धी ऐन २०७५ को दफा ३ ले प्रष्ट गरेको व्यवस्थालाई समेत उपेक्षा गरी त्र...
-
संवैधानिक इजलासमा सुनुवाइ सुरु
काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा शुक्रबार पनि सुनुवाइ जारी छ । इजलासले रिट निवेदकका लागि बहस गर्न निर्धारित समयमध्ये ४ घण्टा ४५ मिनेट बाँकी छ । शुक्रबार सोही बाँकी समयभित्र रिट निवेदकका पक्षबाट कानुन व्यवसायीले बहस गर्दैछन् । शुक्रबार सुरुवातमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बह...
-
मन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न दलित मुक्ति मोर्चाको माग
काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाले संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको छ । सञ्चारकर्मी रुपा सुनारमाथि राजधानी काठमाडौंमा डेरा भाडामा लिने क्रममा घरबेटी सरस्वती प्रधानबाट भएको छुवाछुत–विभेदको घटनाविरुद्ध न्यायका लागि गरेको उजुरीमाथि अनुसन्धान भइरहेको समयमा मन...
-
माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिहरुको पद रिक्त
काठमाडौं । नेकपा माओवादीबाट गत स्थानीय निर्वाचनमा निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले एक सुचना जारी गरि १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक ...





















