• संवैधानिक इजलास नियमावली संशोधनका लागि फुलकोर्ट बस्दै

    काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधनसहित विविध विषयमा छलफल गर्नका लागि शुक्रबार फुलकोर्ट (सबै न्यायाधीश सम्मिलित) बैठक बोलाएको छ। बैठकले निषेषाज्ञाका बेला अदालतले प्रदान गर्ने सेवाका विषयमासमेत छलफल गर्ने बताइएको छ। यसअघि निषेधाज्ञामा दिइने सेवाका विषयमा फुलकोर्टले गरेका निर्णय...

  • पूर्वसांसद बिएल वाइबाको निधन

    काठमाडौं । पूर्वसांसद बिष्णुलाल तामाङ (बिएल वाइबा) को निधन भएको छ। उच्च रक्तचाप र मधुमेहबाट पीडित उनको उपचारको क्रममास् झापाको दमकस्थित आम्दा अस्पतालमा बिहीबार निधन भएको हो। वाइबाका तीन छोरा र दुई छोरी छन्। वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पक...

  • कर्णाली प्रदेशमा कांग्रेसलाई दुई मन्त्रालय, सरकारमा सहभागी हुने पक्का

    काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुँदैछ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको काँग्रेस झण्डै दुई महिना पछि सरकारमा सहभागी हुने भएको हो । कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको बताए । नेता शाह...

  • बिहीबार बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बिहीबार ४ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । यसअघि बुधबार बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । त्यसपछि बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोल...

  • राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

    कास्की । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ । राजमोको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ । प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभाअन...

  • एमाले जुट-फुटको टुंगो आज, दुवै पक्षले बोलायो बैठक

    काठमाडौं । पार्टी एकताका लागि निरन्तर वार्ता चलिरहेको छ । तर, आज एमालेका दुवै पक्षले बैठक बोलाएका छन् । संस्थापन पक्षले बालुवाटारमा दिनको ४ बजे बैठक राखेका छन् । पार्टीको आन्तरिक कारण भन्दै बुधबार स्थगित भएको एमालेको स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा पार्टीलाई फुट्नबा...

  • प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्न सिफारिस

    विराटनगर । प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । सो निर्णय अनुसार अधिवेशन आह्वान गर्न प्रदेश...

  • निर्वाचन आयोगले जसपाका दुवै अध्यक्षलाई पठायो पत्र

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)का अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरलाई पत्र पठाएको छ । मंगलबार दुवै अध्यक्षले एक अर्कालाई पार्टीबाट निष्कासन गरेको भन्दै आफ्नो दलको दर्ता किताबबाट विवरण हटाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए । उपेन्द्र यादव पक्षको सोमबार बसेको कार्यकारिणी समितिमको बैठकले ठाक...

  • भक्तपुरका ५ राजनीतिक दलले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    भक्तपुर । भक्तपुरका पाँच राजनीतिक गठबन्धनले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरूपमा विभिन्न ११ वटा माग र कोभिडको महामारीविरुद्ध सबै शक्ति...

  • नुवाकोटका अस्पताललाई ६५ लाख बराबरको सामाग्री प्रदान

    नुवाकोट । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् एन्जिलिना शिवशक्ति ट्रष्टका अध्यक्ष शिव अधिकारी “अविरल” ले नुवाकोटका विभिन्न तहका स्वास्थ्य केन्द्र र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहित अन्य थुप्रै स्वास्थ सामग्री प्रदान गर्नुभएको छ । अध्यक्ष अधिकारीले तारकेश्वर गाउँपालिकामा ५ थान , विदुर नगरपालिकाको त्रिशुली अ...