• जसपा अध्यक्ष ठाकुरद्धारा कार्यकारिणी समितिमा आफूनिकट १७ जनालाई मनोनीत

    काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफूनिकट १७ जनालाई मनोनीत गरेका छन् । कार्यकारिणी समितिमा आफ्नो पक्षमा बहुमत जुटाउन मनोनीत गरेको सबैजना ठाकुर र राजेन्द्र महतो निकट रहेका छन् । जसमध्ये ठाकुरनिकट ११ जना र महतोनिकट ७ जना रहेको जसपाका एक नेताले बताउनुभयो । जेठको पहिलो सात...

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले विश्वासको मत असार ४ गते लिने

    गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते संसदमा विश्वासको मत लिने हुनुभएको छ । गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल जेठ २९ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रदेश प्रमुख सीता कुमारी पौडेलले उहाँलाई संविधानको धारा १६८ (५) बमोजिम मुख्य...

  • पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिँदै

    काठमाडौँ । नेकपा एमालेका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ। ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि अहिले साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उहाँको सचिवालयले जान...

  • निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको उपेन्द्र यादव पक्ष अदालत जाने तयारीमा

    काठमाडौँ । निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव पक्ष सर्वोच्च अदालत जाने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आज त्यसका लागि कानुन व्यवसायीसँग छलफल गर्न लागेको बताइएको छ । यादव पक्षका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले न्यायको लागि अदालत जाने प्...

  • म्याग्दी कांग्रेसद्धारा गण्डकीका मुख्यमन्त्रीलाई बधाई

    बेनी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना ज्ञापन गर्नुभएको छ । सभापति गर्बुजाले सोमबार भेटेर मुख्यमन्त्रीलाई बधाई दिनुभएको हो ।उहाँले बजेटमा म्याग्दी जिल्लालाई प्राथमिकतामा राखिदिन अनुरोध गर्नुभएक...

  • प्रधानमन्त्री ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिनेनरोत्तम वैद्यलाई पक्राउ गर्न गृहमन्त्रीसँग माग

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले माग गरेको छ । सोमबार उनीहरुले गृहमन्त्री खगराज अधिकारीलाई भेटी उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न म...

  • सांसद कृष्ण थापालाई थमौती गर्ने आदेश विरुद्धको ‘भ्याकेट’ निवेदनमा सुनुवाई जारी

    काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारवाही थमौती गर्ने अन्तरिम आदेश विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । राष्ट्रिय जनमोर्चाले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाई जारी छ । राष्ट्रिय जनमोर्चाले सर्वोच्चको आदेशव...

  • कोरोना संक्रमणबाट जसपाका युवा नेताको निधन

    खोटाङ । कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टीका युवा नेता मोहनप्रसाद राईको मृत्यु भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका राईको शुक्रराज सरुवा रोग उपचार केन्द्र टेकुमा उपचारकोक्रममा आइतबार मृत्यु भएको हो । कोरोना संक्रमणमुक्त भएपछि पनि पोष्ट कोरोना इन्फेक्टका कारण राईको निधन भएको जनता समाजवादी पार्ट...

  • कांग्रेसले टुंग्यायो थप ६५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता

    काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि ६५ वटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंगो लगाएको छ । क्रियाशील सदस्यता छानबिन समितिले ३३ जिल्लाका ६५ क्षेत्रबाट प्राप्त भएका क्रियाशील सदस्यतालाई मान्यता दिँदै सफ्टवेयरमा नामावली चढाएको हो । छानबिन समितिका सचिव केशव रिजालका अनुसार यसअघि १०१ स्थानको क्रियाशील...

  • खर्च बढाउन होइन, कानुन व्यवस्थित गर्न लागेका हौंः गण्डकी प्रदेश सरकार

    कास्की । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको बताउनुभएको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीको सुविधा थप...