• राजनीतिमा पनि कोभिड देखियो : मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमण देखिएको बताएका छन् । प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले उक्त राजनीतिक कोभिडले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निलेको टिप्पणी गरे । उनले...

  • मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौँ । कामचलाउ हैसियतको सरकारले मन्त्रिपरिषद विस्तारगरेको भन्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता दिनेश त्रिपाठीलगायतका कानुन व्यवसायीले मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै विस्तार बदर माग गर्दै रिट दिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार जनता समाजवादी पार्टीका १०...

  • मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन । उनले मंगलबार सम्ममा विश्वासको मत लिने बताइएको छ । सर्वोच्चको फैसला पछि नेकपा पार्टी विभाजित भइसकेको तथा एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कानुनी रुपमा विश्वासको मत लिनु पर्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको माओवादी क...

  • सुटकेश र झोला लिएर मन्त्री क्वाटर छाडे मन्त्री सोनल

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारबाट बर्खास्तीमा परेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आजै मन्त्री क्वाटर छाडेका छन् ।आइतबार बसेको जसपा प्रदेश २ संसदीय दलको बैठकले सोनलसहित राज्यमन्त्री सुरेश मण्डल, अभिराम शर्मा, डा.डिम्पल झालाई सरकारबाट बर्खास्त गरिएको थियो । मन्त्री सोन...

  • संवैधानिक इजलासमा आज दुई न्यायाधीशले राय दिने

    काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाईका लागि सोमबार संवैधानिक इजलास बस्दैछ । इजलासमा आज न्यायाधीश दिपक कुमार कार्की र डा. आनन्दमोहन भट्टराइले आफ्नो राय दिँदैछन् । जेठ १८ मा कार्की र भट्टराइ राय सहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । आइतबा...

  • रिटहरुमाथिको सुनुवाइमा प्रवेश नै नगरी संवैधानिक इजलास स्थगित

    काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनबारे परेका रिटहरूमाथिको सुनुवाइमा प्रवेश नै नगरी संवैधानिक इजलास स्थगित भएको छ । पुनर्गठित इजलासमा दोहोरिएका न्यायाधीशहरुबारे महान्यायाधिवक्तासहित सरकार पक्षका वकिलहरुले प्रश्न उठाएपछि विवाद सुरु बढेको छ । न्यायाधीश दीपककुमार कार्की र आनन्...

  • चुरे दोहनविरुद्ध प्रर्दशन गर्ने नेविसंघका ९ नेता पक्राउ

    काठमाडौं । चुरे दोहन विरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ९ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गोंगबुबाट पक्राउ गरेको छ । सरकारले ल्‍याएको चुरे नीति गलत भएको भन्‍दै विरोध प्रदर्शन गर्ने नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले गोंगबु चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसंघका महामन...

  • खनाल-नेपाल समूहको बैठकबाट पारित १० बुँदे प्रस्ताव सार्वजनिक

    काठमाडौँ । नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको छ । आफू पक्षीय स्थायी कमिटीका सदस्यहरुको बैठकबाट पारित प्रस्तावहरु आइतबार सार्वजनिक गर्दै नेता माधव नेपालले पार्टीलाई एकताबद्ध राख्ने हाम्रो चाहनामा कुठाराघात भएको ब...

  • कर्णाली प्रदेशमा थपिएका दुई मन्त्रीले लिए शपथ

    सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट थपिएका दुई मन्त्रीले शपथ लिएका छन् उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । सत्ता साझेदार नेपाली काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी बन्नका लागि काँग्रेस संसदीय दलले शुक्रबार २ जनाको नाम सिफारिस गरेको थियो । नेकप...

  • पुनर्गठित संवैधानिक इजलासमा फेरि विवाद

    काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका सम्बन्धमा परेका रिटमाथिको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमाथि फेरि प्रश्न उठेको छ । अधिवक्ता राजाराम घिमिरेले संवैधानिक इजलासमा आज समेटिएकासहित रोष्टरमा रहेका ११ जना न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन पेस गरेका छन् । ...