• बिहीबार बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बिहीबार ४ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । यसअघि बुधबार बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । त्यसपछि बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोल...

  • राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

    कास्की । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ । राजमोको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ । प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभाअन...

  • एमाले जुट-फुटको टुंगो आज, दुवै पक्षले बोलायो बैठक

    काठमाडौं । पार्टी एकताका लागि निरन्तर वार्ता चलिरहेको छ । तर, आज एमालेका दुवै पक्षले बैठक बोलाएका छन् । संस्थापन पक्षले बालुवाटारमा दिनको ४ बजे बैठक राखेका छन् । पार्टीको आन्तरिक कारण भन्दै बुधबार स्थगित भएको एमालेको स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा पार्टीलाई फुट्नबा...

  • प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्न सिफारिस

    विराटनगर । प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । सो निर्णय अनुसार अधिवेशन आह्वान गर्न प्रदेश...

  • निर्वाचन आयोगले जसपाका दुवै अध्यक्षलाई पठायो पत्र

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)का अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरलाई पत्र पठाएको छ । मंगलबार दुवै अध्यक्षले एक अर्कालाई पार्टीबाट निष्कासन गरेको भन्दै आफ्नो दलको दर्ता किताबबाट विवरण हटाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए । उपेन्द्र यादव पक्षको सोमबार बसेको कार्यकारिणी समितिमको बैठकले ठाक...

  • भक्तपुरका ५ राजनीतिक दलले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    भक्तपुर । भक्तपुरका पाँच राजनीतिक गठबन्धनले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरूपमा विभिन्न ११ वटा माग र कोभिडको महामारीविरुद्ध सबै शक्ति...

  • नुवाकोटका अस्पताललाई ६५ लाख बराबरको सामाग्री प्रदान

    नुवाकोट । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् एन्जिलिना शिवशक्ति ट्रष्टका अध्यक्ष शिव अधिकारी “अविरल” ले नुवाकोटका विभिन्न तहका स्वास्थ्य केन्द्र र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहित अन्य थुप्रै स्वास्थ सामग्री प्रदान गर्नुभएको छ । अध्यक्ष अधिकारीले तारकेश्वर गाउँपालिकामा ५ थान , विदुर नगरपालिकाको त्रिशुली अ...

  • ढुंगा, गिटी र बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो, रोकेरै छाड्छौँ : थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु नीतिगत भ्रष्टाचार भएको बताउनुभएको छ । थापाले सामाजिक सञ्जालमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्तो कार्यक्रम समावेश गरेको बताउनुभएको हो। “सं...

  • लुम्बिनी प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै

    बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा दुई प्रदेशसभा सदस्यहरुले दिएको राजीनामा पढेर सुनाउने र सवै दलका नेताहरुले शुभकामना मन्तव्य राख्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । । यसअघि प्रदेशसभा विशेष अधिवेशन बस्दै नबसी अन्त्य गरिएको थियो । प्रदेशसभाको बैठक...

  • उपेन्द्र यादवलाई पनि निष्कासन गर्ने ठाकुर पक्षको निर्णय

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टा अगाडि गरे लगत्तै, ठाकुर पक्षले पनि यादवलाई निष्कासन गर्ने निर्णय गरेको हो । उपेन्द्र यादवलाई निष्कासनको निर्णय ...