• नेविसंघद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन माग

    काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति विरोध जनाएको छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिना कोभिड १९ को आहतका बेला राहत दिनुपर्नेमा ओली सरकार जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको बताउनुभयो । नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने...

  • नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन्।अहिले मन्त्रिपरिषदमा रहेका केही मन्त्रिको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिरिनेछन्। जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन्। जसअनुसार ...

  • ठाकुर पक्षले टुङ्ग्यायो मन्त्रीहरुको नाम

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । तर मन्त्रालयको विषयमा भने कुरा मिल्न बाँकी रहेको छ । मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी छ । राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह...

  • प्रधानमन्त्री ओली र ठाकुरबीच निर्णायक वार्ता, सहमति भए आजै शपथ

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले आज सरकारमा सहभागिताबारे निर्णायक वार्ता गर्दै छ । नेताहरुका अनुसार सहमति भए जसपाबाट मन्त्री भएकाहरुको आजै शपथ हुने छ । जसपा सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने तयारी गरेका छन् । वार्ताका लाग...

  • बलिदानी संघर्षबाट प्राप्त उपलब्धि गुम्दै : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खत्तरा पैदा भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिदै प्रचण्डले अग्रगामी शक्तिहरुको बीचमा एकतावद्ध पहलकदमीको ...

  • संवैधानिक इजलास नियमावली संशोधनका लागि फुलकोर्ट बस्दै

    काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधनसहित विविध विषयमा छलफल गर्नका लागि शुक्रबार फुलकोर्ट (सबै न्यायाधीश सम्मिलित) बैठक बोलाएको छ। बैठकले निषेषाज्ञाका बेला अदालतले प्रदान गर्ने सेवाका विषयमासमेत छलफल गर्ने बताइएको छ। यसअघि निषेधाज्ञामा दिइने सेवाका विषयमा फुलकोर्टले गरेका निर्णय...

  • पूर्वसांसद बिएल वाइबाको निधन

    काठमाडौं । पूर्वसांसद बिष्णुलाल तामाङ (बिएल वाइबा) को निधन भएको छ। उच्च रक्तचाप र मधुमेहबाट पीडित उनको उपचारको क्रममास् झापाको दमकस्थित आम्दा अस्पतालमा बिहीबार निधन भएको हो। वाइबाका तीन छोरा र दुई छोरी छन्। वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पक...

  • कर्णाली प्रदेशमा कांग्रेसलाई दुई मन्त्रालय, सरकारमा सहभागी हुने पक्का

    काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुँदैछ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको काँग्रेस झण्डै दुई महिना पछि सरकारमा सहभागी हुने भएको हो । कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको बताए । नेता शाह...

  • बिहीबार बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बिहीबार ४ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । यसअघि बुधबार बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । त्यसपछि बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोल...

  • राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

    कास्की । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ । राजमोको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ । प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभाअन...