• लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई

    काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माणको प्रयास गर्न पाउने बताउनुभएको छ। बुधवार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राईले लोकतन्त्र उदार रहेको बताउनुभएको हो।  उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी संसद्मा गणतन्त्रको विरोधमा बोल...

  • स्ववियु निर्वाचन : मंगला शिक्षा क्याम्पसमा एमाले निकट अनेरास्ववीयुका उम्मेद्धार निर्विरोध

    म्याग्दी ।म्याग्दीको मंगला शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका उम्मेद्धार निर्विरोध भएका छन् । मंगला गाउँपालिका–२ ,स्थित क्याम्पसको स्ववीयुको निर्वाचनका लागि मंगलबार अनेरास्ववीयुको तर्फबाट मनोनयनपत्र दर्ता भएकाले निर्विरोध भएका हुन् । अध्यक्षमा ...

  • स्ववीयु निर्वाचन : म्याग्दी बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनको प्रतिस्पर्धा

    बेनी । म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचनमा तीन विद्यार्थी संगठनले प्रतिस्पर्धाका लागि उम्मेद्धारी दर्ता गरेका छन् । मंगलबार नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अनेरास्ववीयुका उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका हुन । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट समानुपातिक पदमा एक जनाको मात्र उम्मेद्धारी प...

  • नेपाल किसान महासंघ म्याग्दीको अध्यक्षमा खत्री

    बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ म्याग्दीको अध्यक्षमा धु्रब कुमार खत्री चयन हुनुभएको छ । शुक्रबार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न चौथो  जिल्ला अधिवेशनबाट खत्री अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । नेपाली कांग्रेस म्याग्दीका सहसचिव श्रीराम पौड्यालका अनुसार , कार्यसमितिको उपाध्यक्षमा प्रेमब...

  • राजा फर्किनेबारे गोकुल बाँस्कोटाको व्यंग्य- प्लेन टिकट काटेर काठमाडौं फर्काउनुस्

    काठमाडौं । प्रतिनिधि सभामा नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले राजतन्त्र फर्काउन सम्भव नभएको बताउनुभएको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले राजतन्त्र फर्काउन सम्भव नभएको बताउनुभएको हो। उहाँले बैठकमा व्यंग्य गर्दै पोखरादेखि काठमाडौंसम्म आउने प्लेनको टिकट काटेर काठमाडौं फर्काउन बताउनुभएको ह...

  • प्रथम ‘तरुण कप’ प्रदेश सभा क्षेत्र (ख)को उपाधि अर्मन एलाई

    दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहिबार सम्पन्नप्रथम ‘तरुण कप’ प्रदेश सभा क्षेत्र (ख)को उपाधि अर्मन एले हात पारेको छ ।  नेपाली कांग्रेसको भातृ संगठन तरुण दल म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिका–५, अर्मन एले मंंगला–२, बावियाचौरलाई १–३ सेटले जितेको हो । ...

  • जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुन्छन् : प्रचण्ड

    बेनी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'जनयुद्ध'लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिनुभएको छ। बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ३० औं 'जनयुद्ध दिवस'को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हजारौँ शहीदहरुको बलिदान र बेपत्ताहरुको त्यागले सिञ्चिएको 'जनयुद्ध'...

  • म्याग्दीमा माओवादी केन्द्र र नेकपाले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउदै ( भिडिओ)

    बेनी । म्याग्दीका नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा)ले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन् । बेनी स्थित नेकपाको पार्टी कार्यालयमा बुधबार दुई वटै पार्टीका नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर फागुन १ गते बिहिबारको ३० औ जनयुद्ध दिवसलाई संयुक्त रुपमा मनाउन लागिएको जानकारी गराएका...

  • गिरीबन्धुको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन

    काठमाडौं । गिरीबन्धु टी स्टेट्ससम्बन्धी जग्गाको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धीसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको, फैसला कार्यान्वयनमा अवरोध गरेको भनी अवहेलनाको निवेद...

  • म्याग्दीका जुग्जाली माओवादीको वैकल्पिक केन्द्रीय सदस्यमा मनाेनित

    बेनी। नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम बहादुर जुग्जाली (सुविन)लाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । गत माघ २१ गते बसेको पदाधिकारी बैठकले म्याग्दीका जुग्जाली सहित सात जना वैकल्पिक केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रहेका जुग्जाली यसअघि माओ...