राजनिति

thumbnail

मत परिणामको म स्वागत गर्छु : भुसाल

सौराहा । नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित हुनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू…

thumbnail

निर्वाचन प्रक्रियाबाट अलग हुने पशुपति शमशेर राणाको घोषणा

काठमाडौँ । राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले आफू निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गर्नुभएको छ । मंगलबार पार्टी कार्यालय चाबहिलमा पत्रकार सम्मेलन गर्दै पार्टीको भोलिदेखि सुरु हुने महाधिवेशनको निर्वाचन प्रक्रियाबाट आफू अलग…

thumbnail

कांग्रेसको डडेल्धुराका नेता कार्यकर्ताको अनशन स्थगित

काठमाडौं । पुनः अधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका डडेल्धुरा जिल्ला सभापतिसहितका नेता कार्यकर्ताले अनशन तोडेका छन् । उनीहरुले मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा रिले अनशन तोडेका हुन् । डडेल्धुरा…

thumbnail

घनश्याम भुसाल एमाले उपाध्यक्षमा पराजित

काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसाल पार्टीको उपाध्यक्षमा पराजित हुनुभएको छ । भुसाल चितवनमा एमालेको नयाँ नेतृत्वको लागि भएको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित हुनुभएको हो । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका…

thumbnail

एमाले अध्यक्षमा पुन: केपी शर्मा ओली निर्वाचित

सौराहा । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित हुनुभएको छ । आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले उहाँका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित हुनुभएको हो ।…

thumbnail

कार्यसूची प्रवेश गरी कर्णाली प्रदेश सभा बैठक स्थगित, मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मंगलबारको प्रदेश सभा बैठक कार्यसूची प्रवेश गरी स्थगित गरिएको छ।मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल सहभागी…

thumbnail

मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।मंगलबार बसेको प्रदेशसभा बैठकमा शाहीले मुख्यमन्त्री बनेको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै विश्वासको मत मागेका…

thumbnail

प्रारम्भिक मत परिणामः ओली १९००, रावल १९६

काठमाडौँ । नेकपा एमालेको प्रारम्भिक मतपरिणाम आउँन सुरु भएको छ । अहिलेसम्मको मत परिणाम अनुसार ओलीलाई १९०० सय मत आउँदा रावललाई १९६ मत आएको छ । निर्वाचन आयोगको अनुसार प्रारम्भिक चरणमा अध्यक्षका…

thumbnail

जीवनरक्षा कोषबाट व्यावसायी नै लाभान्वित भएनन्ः मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यावसाय जीवनरक्षा कोषबाट व्यावसायी नै लाभान्वित हुन नसकेकोमा खिन्नता प्रकट गर्नुभएकोे छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको दोश्रो अधिवेशन तथा…

thumbnail

निर्वाचनमा बहुमत ल्याएर न्यायालयको समस्या समाधान गर्छौँ : तामाङ

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आफ्नो पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएका सबै खालको विकृति अन्त्य गर्ने बताउनुभएको छ । मंगलबार चितवनको सौराहा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यालय…