काठमाडौँ । नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश संगठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी...
राजनिति
-
-
गण्डकी प्रदेशमा सत्ता समीकरणका लागि निर्णायक बैठक बस्दै
पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाभित्रको टकरावका कारण विपक्षी दलहरु अन्योलमा परेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले अविश्वास प्रस्ताव ल्याएपछि अल्पमतमा परेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका थिए । तर उनको राजीनामापछि नयाँ सरकार...
-
नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री सिंहलाई कोरोना संक्रमण
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह कोभिड–१९ (कोरोनाभाइरस) बाट सङ्क्रमित भएका छन् । उनको होम आइसोलेसनमा प्रतिनिधिसभा सदस्य समेत रहेकी पत्नी दुर्गा पौडेललगायत परिवारका अन्य सदस्यहरूको प्रत्यक्ष रेखदेखमा उपचार भइरहेको बताइएको छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले उनको स्वास्थ्य...
-
कोरोना महामारी विरुद्ध लड्न धवलागिरीमा कांग्रेसले गर्यो टोली परिचालन
बेनी ।कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी नेपाली कांग्रेस धवलागिरी गाउँपालिकामा आपतकालिन उद्धार सहितको अभियान सुरू गरेको छ । गाउँपालिका भित्र कोरोनका कारण समस्यामा परेकालाई उद्धार सहित उपचारमा निशुल्क सवारीसाधनको समेत ब्यवस्थापन गरिएको कांग्रेस धवलागिरी गाउँपालिकाका सचिव नगेन्द्र मल्लले जा...
-
९ हजार २७१ जना कोरोना संक्रमित थपिए ,१३९ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । पछ...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले पाएनन् विश्वासको मत
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल हुनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ९३ मत र विपक्षमा १२४ मत खसेको हो । प्रतिनिधिसभामा हाल कामय रहको २७१ जना सांसद मध्ये प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ सांसद मात्र देखिएका हुन्।सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ ...
-
संसदमा प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा मतदान सकियो (LIVE)
संसदमा प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा मतदान प्रक्रिया (LIVE) ...
-
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक अहिले केहीबेरमा बस्न लागेको छ । बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामार्फत विश्वासको मत लिदै छन् । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ । रातोपाटीबाट...
-
माधव पक्षका दुई सांसद बैठकबाट बाहिरिए, राजीनामाबारे असन्तुष्टि
काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् । बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् । ती सांसदमा पार्वतीकुमारी विशुन्खे र समिना खातुन रहेका छन् । बैठकबाट बाहिरिने क्रममा उनीहरुले बैठकले सांसदबाट सा...
-
माधव नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित
काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित भएका छन् । नेपाल पक्षको सिंहदरबारमा सुरु बैठकमा सो संख्यामा सांसदको उपस्थिति भएको हो । सो बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् । बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन्...


























