काठमाडौं । लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने गरी गरिएको कारबाही बदरको माग गर्दै दायर रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बहुमतले सन्तोषकुमार पाण्ड...
राजनिति
-
-
दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन एमाले वरिष्ठ नेता नेपालको माग
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गा दुर्घटनाको यथार्थ पत्ता लगाउन माग गरेका छन । २८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा आज वरिष्ठ नेता नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्युलाई रहस्यमय भन्दै सत्य तथ्य पत्ता लगाउन ...
-
नेपाली कांग्रेस म्याग्दीद्धारा एम्बुलेन्स र फुड बैंक सञ्चालन
बेनी । कोरोनाको दोस्रो लहरसँगै संक्रमतिको उपचारका लागि एम्बुलेन्स र जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरिएको छ। तिब्र गतिमा फैलिएको संक्रमणले निषेधाज्ञा थप हुने अवस्था देखिएपछि जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स...
-
सर्वोच्चले दर्ता गर्यो लुम्बिनी प्रदेशमा निलम्बित जसपाका चार सांसदको रिट
काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाएका चार निलम्बित सांसदको रिट दर्ता गरेको छ। गत हप्ता दर्ता गर्न ल्याएको रिट सर्वोच्चले फर्काइदिएको थियो।कोरोनाको दोस्रो लहर बढेसँगै सरकारले लकडाउन गरेपछि सर्वोच्च अदालतले पनि आफ्ना कामकारबाही रोकेको थियो। उसले कोरोना संक्रमणसँग सम्बन्...
-
एमाले विवाद : दुवै पक्षका १० सदस्यीय कार्यदल गठन
काठमाडौं । नेकपा एमालेले कार्यदल बनाएको छ । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेको हो ।एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँगको वार्तापछि कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा...
-
राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित
काठमाडौं । राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । राप्रपाका अध्यक्षत्रय सहितको आज बसेको बैठकले कोभिड–१९ महामारी भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो पार्टीले शनिबार जारी...
-
ईश्वर पोखरेलले लिए उपप्रधानमन्त्रीको सपथ, मन्त्रिमण्डल पुरानै
काठमाडौं । ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिएका छन् । शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन् । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । एमालेको माधव समुह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह...
-
अधिकांश पुरानै मन्त्री दोहोर्याउने प्रधानमन्त्री ओलीको तयारी
काठमाडौं । बिहीबार प्रधानमन्त्रीमा पुन:नियुक्त भएका केपी शर्मा ओलीले मन्त्रिपरिषदमा पुरानै नेताहरुलाई दोहोर्याउने तयारी गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार साढे दुई बजे शपथ लिदैछन् । यसपछि मन्त्रीहरुको शपथ हुनेछ । ‘पुरानै मन्त्रीहरुलाई पुनः शपथ गराउने तयारी भइरहेको छ । माधव नेपाल र जसपाका नेताहरुसँग कुरा गर...
-
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने सन्दर्भमा उनीहरुबीच भेटवार्ता भएको थियो । खोप लगाएर आराम गर्ने ठाउँमा एउटै समय...
-
काँग्रेसद्वारा गुल्मीको जिल्ला अस्पताललाई ५० सिलिन्डर अक्सिजन सहयोग
गुल्मी। अन्य जिल्लामा जस्तै गुल्मीमा पनि अक्सिजन अभाव हुन थालिरहेको बेला नेपाली काँग्रेस गुल्मीले शुक्रबार जिल्ला अस्पताल तम्घासलाई ५० सिलिन्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले अस्पतालका मेसु डाक्टर उत्तम पाच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् । अक्सिजनको अभाव भइरहेको बेला नेपाली कांग्र...





















