• गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । गण्डकी प्रदेश सभामा सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय...

  • बिममा माओवादी केन्द्र र जनवर्गीय संगठनको वडा कमिटी पुनर्गठन

    बिम । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिका–७ बिममा पार्टी र जनवर्गीय संगठनको वडा कमिटि पुनगठन भएको छ ।बिममा आइतबार भएको कार्यकर्ता भेलाले पार्टी, वाइसीएल र दलित मुक्त मोर्चा पुनगठन गरेको हो । धनकुमार पाइजा इञ्चार्ज, वुद्धीबहादुर जुग्जाली अध्यक्ष र होमन जुग्जाली सचिब रहेको ३७ सदस्यीय माओवादी केन्द्रको वडा कमिटि पुर...

  • नेपाली काँग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : डा.संग्रौला

    म्याग्दी । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य  सांसद डा. डिला संग्रौलाले काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भएको बताउनुभयो । काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पाटी मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। शनिबार बेनीमा नेपाल प्रेस युनियन म्याग्दीले आयोजना ...

  • शिखमा माओवादी केन्द्रको वडा कमिटि गठन

    शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन भएको छ । किन्दुमा भएको बिस्तारित बैठकले उदिप्रसाद पाइजाको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको सदस्यहरुमा लोकबहादुर पाइजा, डबलसिंह पाइजा, गमबहादुर गर्बुजा, ज्ञानबहादुर शेरपुञ्जा, अमरसिंह पुर्जा, लक्ष्मण पुर्जा, उमा...

  • काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘वरिष्ठ नेताज्यूको भाइको निधन भएकाले आजको बैठक स्थगित गर्न सभापतिले भन्नुभयो । अब अ...

  • राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा रोका मगर

    बेनी । नेकपा एमाले (ओली) समुहको भातृ संगठन राष्ट्रिय युवा संघ म्याग्दीको जिल्ला संयोजकमा एकजित रोका मगर चयन हुनुभएको छ । आइतबार बेनीमा सम्पन्न युवा संघको दोस्रो बिस्तारित बैठकबाट रोका मगरको संयोजकत्वमा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । यसैगरी ,कमिटिको सहसंयोजकमा बिजय घर्ति मगर ,सचिवमा शिशिर शाही ,कोषाध्यक...

  • राष्ट्रपति भण्डारीद्वारा वैशाख १ मा ४५२ जनालाई विभूषित गरिँदै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्दैछिन । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन शीतलनिवासमा सुशोभन समारोहमा ४५२ जनालाई विभूषित गर्ने कार्यक्र...

  • नेपाली कांग्रेस पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको आह्वानमा आज दिउँसो बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको पनि सहभागिता रहने छ । पार्टी कार्यालय सानेपामा बस्न लागेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । सोमबार बस्ने केन्द्रीय कार्यसमित...

  • ज्यामरुकोटमा तरुणदल र महिला संघ गठन

    म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको भातृ संस्था नेपाल तरुण दल जिल्लामा संगठन विस्तारलाई तिब्रता दिएको छ । यसै बिच शनिबार बेनी नगरपालिका–२ ज्यामरुकोटमा तरुण दल र महिला संघ वडा इकाई समिति गठन भएको छ । नारायण थापाको अध्यक्षमा २५ सदस्यीय वडा इकाइ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सागर सुवेदी, कृष्ण थापा र र...

  • माओवादी केन्द्रले गृहमन्त्री थापालाई पनि सांसद पदबाट हटायो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गृहमन्त्री राम बहादुर थापा ‘बादल’ राष्ट्रियसभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ । थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाउनुभएको हो । “उहाँ नेकपा एमालेको सदस्य भइसक्नुभएको ...