बेनी ।नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकममा संगठन विस्तार तथा पुनगर्ठन गरेको छ । शनिबार ताकममा आयोजित कार्यक्रममा पार्टीको वडा इकाई ,महिला संघ र तरुणदलको वडा इकाई गठन तथा पुर्नगठन गरेको हो । नेपाली कांग्रेस ताकम वडा इकाई सभापतिमा थमबहादुर जुग्जाली ,उपसभापतिमा राजकुमार सापकोटा ,सचिवमा राजेन्द...
राजनिति
-
-
मंगोल नेशनल अर्गनाइजेसनको बेनिमा बृहत र्याली (फोटो फिचर)
बेनी । मंगोल नेशनल अर्गनाइजेसन म्याग्दीको दोस्रो जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । अधिवेशनको अवसरमा बेनी बजारमा बृहत र्याली निकालिएको छ । जिल्ला समन्वय समितिको सभा हलमा कार्यक्रम संचालन हुने आयोजकले जनाएको छ ।कार्यक्रममा केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।...
-
धवलागिरीको मुदीमा कांग्रेसको संगठन विस्तार तथा पुर्नगठन
बेनी ।नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिकामा संगठन विस्तार तथा पुर्नगठन अभियान गरेको छ । बिहिबार धवलागिरी गापा–४ मुदीमा वडा इकाई, भ्रातृ संस्था नेपाल तरुण दल , नेपाल महिला संघ र राष्ट्रिय मगर संघको संगठन विस्तार गरेको छ । मुदीमा आयोजित भेलाबाट गौबहादुर रोकाको सभापतित्वमा इकाई गठन भएको छ । उपसभापतिमा शेरबहादुर...
-
एमाले अध्यक्ष ओलीद्वारा घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन
काठमाडौं । नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् । यसअघि ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए । गत चैत ७ गते प्रधानमन्त्री निवास ब...
-
नेकपा विवाद : पुनरावलोकनबारे आज सुनुवाइ हुँदै
काठमाडौं । नेकपा विवादमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनका लागि दर्ता गरेको निवेदनमाथि आज सुनुवाइ हुँदैछ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँताउने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध अध्यक्ष प्रचण्डले गत सोमबार पुनर...
-
कास्कीमा नेपाल समूहले बनायो छुट्टै कमिटी
पोखरा । नेकपा एमालेको माधवकुमार नेपाल समूहले कास्कीमा छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ । पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् । छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिएका छन् ।onli...
-
आजदेखि लुम्बिनी प्रदेशसभाको ७ औं अधिवेशन शुरु
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो १ बैठक बस्ने बैठकमा दुई वटा विधेयक पेश हुने छन्। बैठकमा शुभकामना मन्तव्यपछि २ वटा विधेयकका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए । उनले आजको बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धि विधेयकला...
-
रहेनन् मोहन्याल गाउँपालिकाका अध्यक्ष रावल
कैलाली । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप लगायतका रोगले ग्रसित उनको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उनका स्वकीय सचिव नरेन्द्र थापाले जानकारी दिए । मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि...
-
कोटेश्वरमा प्रचण्ड-माधवबीच २ घण्टा भेटवार्ता
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता नेपालबीच सोमबार दिउँसो करिव २ घण्टा कोटेश्वरस्थित एक घरमा भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दुवै नेता निकट श्रोतहरुले बताएका छन् । नेकपा...
-
प्रदेश १ का नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले लिए सपथ
विराटनगर । प्रदेश नम्बर १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्र...


























