• धवलागिरीको मुदीमा कांग्रेसको संगठन विस्तार तथा पुर्नगठन

    बेनी ।नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिकामा संगठन विस्तार तथा पुर्नगठन अभियान गरेको छ । बिहिबार धवलागिरी गापा–४ मुदीमा वडा इकाई, भ्रातृ संस्था नेपाल तरुण दल , नेपाल महिला संघ र राष्ट्रिय मगर संघको संगठन विस्तार गरेको छ । मुदीमा आयोजित भेलाबाट गौबहादुर रोकाको सभापतित्वमा इकाई गठन भएको छ । उपसभापतिमा शेरबहादुर...

  • एमाले अध्यक्ष ओलीद्वारा घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन

    काठमाडौं । नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् । यसअघि ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए । गत चैत ७ गते प्रधानमन्त्री निवास ब...

  • नेकपा विवाद : पुनरावलोकनबारे आज सुनुवाइ हुँदै

    काठमाडौं । नेकपा विवादमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनका लागि दर्ता गरेको निवेदनमाथि आज सुनुवाइ हुँदैछ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँताउने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध अध्यक्ष प्रचण्डले गत सोमबार पुनर...

  • कास्कीमा नेपाल समूहले बनायो छुट्टै कमिटी

    पोखरा । नेकपा एमालेको माधवकुमार नेपाल समूहले कास्कीमा छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ । पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् । छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिएका छन् ।onli...

  • आजदेखि लुम्बिनी प्रदेशसभाको ७ औं अधिवेशन शुरु

    बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो १ बैठक बस्ने बैठकमा दुई वटा विधेयक पेश हुने छन्। बैठकमा शुभकामना मन्तव्यपछि २ वटा विधेयकका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए । उनले आजको बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धि विधेयकला...

  • रहेनन् मोहन्याल गाउँपालिकाका अध्यक्ष रावल

    कैलाली । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप लगायतका रोगले ग्रसित उनको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उनका स्वकीय सचिव नरेन्द्र थापाले जानकारी दिए । मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि...

  • कोटेश्वरमा प्रचण्ड-माधवबीच २ घण्टा भेटवार्ता

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता नेपालबीच सोमबार दिउँसो करिव २ घण्टा कोटेश्वरस्थित एक घरमा भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दुवै नेता निकट श्रोतहरुले बताएका छन् । नेकपा...

  • प्रदेश १ का नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले लिए सपथ

    विराटनगर । प्रदेश नम्बर १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्र...

  • प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । मुख्य सचेतक विशाल भट्टराईले शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए । बैठकमा छलफलका लागि खासगरी तीन एजेण्डा तय भएको भट्टराईले बताए । ‘विकास निर्माणका योजना कसरी समेट्ने भन्ने विषयमा सांसदहरुब...

  • नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने भएको छ । सोमबार बसेको पदाधिकारी – पूर्व पदाधिकारी सम्मिलित बैठकमा भएको सहमति अनुसार २० गतेका लागि बैठक बोलाइने भएको हो । पार्टीको क्रियाशील सदस्यता छानविन समितिको मागअनुसार बैठक बस्न लागेको हो । बैठकमा क्रियाशील सदस्यताका वितरण र नवीकरणमा भइरहेको ढिल...