काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । मुख्य सचेतक विशाल भट्टराईले शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए । बैठकमा छलफलका लागि खासगरी तीन एजेण्डा तय भएको भट्टराईले बताए । ‘विकास निर्माणका योजना कसरी समेट्ने भन्ने विषयमा सांसदहरुब...
राजनिति
-
-
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने भएको छ । सोमबार बसेको पदाधिकारी – पूर्व पदाधिकारी सम्मिलित बैठकमा भएको सहमति अनुसार २० गतेका लागि बैठक बोलाइने भएको हो । पार्टीको क्रियाशील सदस्यता छानविन समितिको मागअनुसार बैठक बस्न लागेको हो । बैठकमा क्रियाशील सदस्यताका वितरण र नवीकरणमा भइरहेको ढिल...
-
प्रतिनिधिसभामा तीन वार्षिक प्रतिवेदन पेश
काठमाडौं । प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदन समक्ष ती दुवै प्रतिवेदन पेश गरेका हुन् । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभ...
-
प्रतिनिधिसभा बैठक चैत्र १८ गते सम्मका लागि स्थगित
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज बसेको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे बसेको बैठक यहि चैत्र १८ बस्ने गरी सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेर पुनःस्थापित गरेपछिको आज बसेको बैठक पाँचौ हो । नागरिक खबरबाट...
-
प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।प्रधानमन्त्रीलाई भेट्न विप्लव उनको सरकारी निवास बालुवाटार पुगेका थिए । विप्लव समूहका नेता उदयबहादुर चलाउनेका अनुसार भेटमा विप्लवले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्...
-
राष्ट्रपति भण्डारी भोलि बंगलादेश जाँदै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमणमा जान लागेकी छिन्। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनले दुई दिवसीय भ्रमणमा जान लागेकी हुन्। राष्ट्रपति भण्डारीका साथ परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत वरिष्ठ अधि...
-
नयाँ व्यवस्थासहित एमाले संसदीय दलको विधान पारित
काठमाडौं ।संसदीय बोर्डको संख्या बढाउने लगायत केही नयाँ व्यवस्थासहित नेकपा एमालेले संसदीय दलको विधान पारित गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको एमाले संसदीय दलको बैठकले परिमार्जनसहित विधान पारित गरेको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए । शनिवार नै बस्ने केन्द्रीय समिति बैठकले विधान अनुमोदन गर्ने...
-
महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त
काठमाडौं । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् । सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिका लागि सिफारिस गरेका हुन् । अग्नि खरेलले आज महान्यायाधिवक्ताबा राजिनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो । स्रोतका अनुसार प्रधानम...
-
महान्यायाधिवक्ता खरेलले दिए राजीनामा
काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविध...
-
एमाले संसदीय दलको बैठकः खनाल र नेपाल पनि संसदीय बोर्डमा
काठमाडौं । बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकले नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई पनि संसदीय बोर्डमा राख्ने निर्णय गरेको छ । बैठकमा सहभागी नभएको खनाल र नेपाललाई पनि बोर्डमा राख्ने निर्णय गरेको हो । बैठकले २४ सदस्यीय बोर्ड गठनको निर्णय गरेको छ । बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धि प्रस्ताव गर्न कार्यदल सम...

























