• कांग्रेस वरिष्ठ नेता पौडेल म्याग्दीमा

    बेनी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल म्याग्दीमा आउनुभएको छ । पुर्व जिल्ला सभापति डा. भुपेन्द्र बहादुर खड्काको छैठौं पुन्यतिथिको अवसरमा भोली सदरमुकाम बेनीमा आयोजना हुने श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न वरिष्ठ नेता पौडेल शनिबार साँझ म्याग्दी आउनुभएको हो । साँझ बेनी आउनुभएका नेता पौडेललाई जिल्ला सभापति खमब...

  • माओवादी केन्द्रले बोलायो केन्द्रीस्य समितिको विस्तारित बैठक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आह्वान गरेको छ । सो पार्टीले चैत १ गतेका लागि बैठक आह्वान गरेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार बैठक बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सांग...

  • अझै छुटेनन् विप्लवका १० कार्यकर्ता

    उदयपुर । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन्। अदालतको आदेश नआउँदा विप्लव...

  • एमाले र माओवादी ब्युँतिएपछि गण्डकीमा धमाधम पार्टीका बोर्ड फेरिँदै

    पोखरा । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा धमाधम पार्टी कार्यालयहरु ब्यूँताउन थालिएको छ । आइतबार सर्वोच्च अदालतले नेकपाबारे ऋषि कट्टेलको पक्षमा फैसला गर्दै पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिएसँंगै जिल्लाहरुमा आ–आफ्नो पार्टीको नाम र चिन्ह सहितको बोर्ड र...

  • माओवादीले गठन गर्‍यो चार सदस्यीय कार्यदल

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् । मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने छलफल अनुसार अध्यक्षले गरेको छलफलबारे बैठकमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठल...

  • अगामी रणनीति तय गर्न जसपा संसदीय दलको बैठक बस्दै

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल बनाएका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको आज संसदीय दलको बेठक बस्दैछ । सिंहदरबारस्थित तत्कालीन समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा आज १ बजे बैठक बस्ने समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए । पार्टी एकीकरण भएपछि यो पहिलो बैठक हो । गत वैशाख १० गते यो...

  • सरकारलाई दिएको समर्थनबारे छलफल गर्न माओवादीले बोलायो बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाएको नेताहरुले बताएका छन् । बैठकमा स्थायी समिति सदस्यहरुलाई उपस्थित हुन खवर गरिएको छ । बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने-नलिने बारे छलफल हुने स्रोतले जनाएको छ । सर्वोच्च...

  • नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति डा.खड्काको निधन,सभापति गर्बुजाद्धारा दु:ख व्यक्त

    बेनी । नेपाली कांग्रेस ,म्याग्दीका पुर्व जिल्ला सभापति डा.भुपेन्द्र बहादुर खड्काको निधन भएको छ । डा.खड्काको उपचारको क्रममा काठमाडौं स्थित सैनिक अस्पताल छाउनीमा मंगलबार विहान राति चार बजे ८० बर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो । अचानक स्वास्थ्यमा समस्या देखिएप...

  • कम्युनिष्ट पार्टी सरकार सञ्चालनमा असफल भए – काँग्रेस नेता गुरुङ

    बेनी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि मात्रै काँग्रेसले सरकारमा जाने नजाने बिषयमा निर्णय गर्ने बताउनु भएको छ । नेपाल शिक्षक संघ म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको २२–२३ औ जिल्ला प्रतिनिधिसभा तथा बेनी नगर स्तरीय तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै नेता ...

  • महिला हिंसाको अन्त्य नभएसम्म समाज सभ्य बन्न सक्दैन : उपराष्ट्रपति पुन

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समाजलाई सभ्य र सुरक्षित बनाउन महिला हिंसाको अन्त्य ...