• सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर, १३ दिनभित्र बैठक बोलाउन आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिल...

  • पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना

    नयाँदिल्ली । स्वास्थ्य उपचारका लागि नयाँदिल्ली आउनुभएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना हुनुभएको छ । भट्टराईलाई मंगलबार दिल्लीको वसन्तकुञ्जस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको छ । सोमबार अस्पतालका वरिष्ठ चिकित्सक डा. विक्रम भाटियाले भट्टराईको प्रार...

  • प्रधानसेनापति थापाको ‘विवादास्पद भेट’

    प्रधानसेनापति आफैंले यो कुराको विचार गर्नुपर्ने हो । कतैबाट निर्देशित भएर गएको भए त त्यो झनै खराब हो । – पूर्वरक्षामन्त्री काठमाडौँ । कूटनीति र सुरक्षा क्षेत्रमा ‘टाइमिङ’ र ‘स्पेस’ को महत्त्व कति हुन्छ, यसबारे प्रधानसेनापति पूर्णचन्द्र थापा जानकार नहुने कुरै भएन । नेपाली सेनामा त यसबारे पढाउने र सिकाउनेसमेत गरिन्छ । त...

  • प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

    काठमाडौँ । प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार नै पदमुक्त गरेपछि झालाई नियुक्त गरिएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता ...

  • राष्ट्रपतिद्वारा प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

    काठमाडौँ । प्रदेश नम्बर २ का प्रदेश प्रमुख पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।nagariknews.nagariknetworkबाट  ...

  • नेपाली काँग्रेसका नेता दाहालको निधन

    काठमाडौं । नेपाली काँग्रेस ओखलढुंगाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्व सचिव मित्रसेन दाहालको निधन भएको छ । दाहालको शुक्रबार विहान ९ः४५ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो । वि.सं २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर–४ मा जन्मिएका दाहाल २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्व...

  • प्रचण्ड–माधव पक्षद्वारा नागरिकतासहित पेरिसडाँडा आउन केन्द्रीय सदस्यलाई उर्दीे

    काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको छ । केन्द्रीय सदस्य हिमाल शर्माका अनुसार सवै सदस्यहरुलाई नागरिकताको प्रमाणपत्रसहित शुक्रबार १२ बजेभित्र पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित हुन भनिएको हो । नेकपाका अर्का नेता कृष्णभक्त पोखरेलले निर्वाचन आयोग...

  • अवहेलना मुद्दामा लिखित जबाफ लिएर प्रधानमन्त्री सर्वोच्च जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जबाफ पेश गर्न आज आफैँ उपस्थित हुने भएका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा वहसलाई तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो । गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीसहित...

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रचण्ड–माधव पक्षको अनेरास्ववियूका विद्यार्थीहरुद्वारा प्रदर्शन

    केशव गुरुङ काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बृद्धिविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षको अनेरास्ववियूका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन । काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडी आज विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनका क्रममा विद्यार्थीहरुले जुटको बोरामा आगो लगाउँदै चर्को नाराबाजी...

  • प्रतिगमन र महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन

    .केशब गुरुङ काठमाडौं । जनता समाजवादी पार्टी शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र नेवाः राष्ट्रिय समितिले प्रतिगमन तथा जातीय विभेद र महिला हिंसाविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरेको छ । उक्त विरोध कार्यक्रममा थाल चम्चा र ग्यासको खाली सिलिण्डर बोकेर प्रदर्शन गरेका छन् । उनीहरुले पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर,...