काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहले आफूहरु आधिकारिक पार्टी रहेको दाबी गर्दै संसद् सचिवालयलाई पत्र बुझाएको छ । दाहाल-नेपाल समूहका सांसदहरुले सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमै पुगेर पत्र दिएका हुन् । दाहाल-नेपाल समूहले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरिएको जानकारी पनि सचिवालयलाई दिएको छ । प्रति...
राजनिति
-
-
प्रेस संगठन नेपाल बागलुङकाे संयोजकमा आचार्य चयन
थम्मन थापा । प्रेस संगठन नेपाल बागलुङको भेला नयाँ नेतृत्त्व चयन गर्दै सम्पन्न भएको छ । भेलाले तारानाथ आचार्य संयोजक रहेको ३५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । समितिको सह संयोजकमा थम्मन थापा सन्देश, दिनेश शर्मा र सचिवमा अनिश खाती रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सज्जन कुमार सिंह, राम प्रसाद घिमिरे, जीवनकला खत...
-
नेपाल महिला संघ बेनपा– १ वडा इकाई अध्यक्षमा महत
बेनी । नेपाल महिला संघ ,बेनी नगरपालिका –१ वडा इकाई अध्यक्षमा बिष्णु महत चयन हुनुभएको छ । शुक्रबार रत्नेचौरमा आयोजित वडा इकाई भेलाबाट महत अध्यक्षमा चयन हुनुभएको हो ।यसैगरी ,उपाध्यक्षमा सरस्वती गिरी ,सचिव दुर्गा बोगटी ,कोषाध्यक्ष इन्द्रा जिसि चयन हुनुभएको छ । भने सदस्यहरुमा सरु थापा ,सावित्री भण्डारी ,रो...
-
रत्नेचौरमा तरुणदल गठन ,अध्यक्षमा कृष्ण बोगटी
म्याग्दी । नेपाल तरुणदल म्याग्दीले संगठन विस्तारलाई तिव्रता दिएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुणदलले जिल्लाका विभिन्न स्थानीय तह र वडामा संगठन विस्तारलाई तिब्रता दिएको हो ।यसैगरी ,तरुणदलले शुक्रबार जिल्लाको बेनी नगरपालिका १ रत्नेचौरमा कृष्ण बोगटीको अध्यक्षतामा ६८ सदस्यीय तरुणदल इकाई समिति गठन गरेको छ । समितिको उ...
-
कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई
म्याग्दी । कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई सात हजार रुपैयाँ सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष रहनुभ...
-
स्थापना दिवसमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण
बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले ७५ औं राष्ट्रिय स्थापना दिवस मनाएको छ । शुक्रबार युनियन कांग्रेस म्याग्दीले बेनी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरेर आफ्नो ७५ औं राष्ट्रिय स्थापना दिवस (हिरक जयन्ती) मनाएको हो ।नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले अस्पताल व्यवस्थापन समितिका अध्य...
-
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव)बीच हस्ताक्षर कार्यक्रम (LIVE)
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव)बीच हस्ताक्षर कार्यक्रम/LIVE ...
-
म्यानमारमा हिंसात्मक दमनविरुद्ध काठमाडौंमा नागरिक अभियन्ताको प्रदर्शन
काठमाडौँ । म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभयन्ताहरूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नागरिक अभियन्ताहरू गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र ...
-
विप्लव समूहका नेता बास्तोला रिहा
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेको छ । शुक्रबार ११औँ दिनमा बास्तोला काभ्रे प्रहरीको हिरासतबाट मुक्त भएका हुन् । शुक्रबार बिहान बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्री...
-
नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक आज
काठमाडौं । संसद पुनःस्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले संसदीय दलको बैठक बोलाएका छन् । आइतबार बस्ने प्रतिनिधि सभा बैठकको पूर्वसन्धामा दुवै नेकपाले संसदीय दलको बैठक बोलाएका हुन् । नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको छ भने ओली समूहले शन...






















