• निर्वाचन आयोग पुगे प्रचण्ड र माधव नेपाल

    काठमाडौं । नेकपा प्रचण्ड माधव समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगेका हुन् । सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । राजनीतिक दलसम्बन्...

  • कांग्रेसका भातृ संगठनद्धारा म्याग्दीमा विरोध प्रदर्शन

    बेनी । नेपाली कांग्रेसका भातृ संगठनहरुले बेनीमा प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्ध विरोध प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय मगर संघको समन्वय तथा कांग्रेसका भातृ संगठनहरु्रको आयोजनामा सोमबार बेनीमा घन्टी बजाएर संसद बिघटनको बिरोध जनाएका हुन् ।असंबैधानिक रुपमा जनमतको अपमान गरेर संसद बिघटन गरेको सरकारले जनताको आव...

  • प्रचण्ड–नेपाल लिखित पत्रसहित निर्वाचन आयोग जाँदै

    काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्ष लिखित पत्रसहित निर्वाचन आयोग जाने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको पुनः आधिकारिकता दावी गर्दै आयोग जाने निर्णय गरेको हो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगलाई लिखित रुपमा पार्टीको आधिकारिता आफूहरुसँग रहेको भन्दै जानकारी दिन छलफलका लागि जाने ...

  • प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी पक्षको बहस भोलिदेखि सुरु हुने

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारका तर्फबाट सोमबारदेखि बहस हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटा रिट निवेदनमाथि सुनुवाई भइरहेको संवैधानिक इजलासमा आइतबार नवौंदेखि १२ औं रिटसम्मको बहस सकिएको छ । नवौं रिटमाथि रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेल...

  • ओली नेतृत्वको नेकपाको माघ २३ को जनसभा नारायणहिटी अगाडि

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौंमा गर्ने जनसभाको तयारी थालेको छ ।काठमाडौँमा ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको कमिटीले जनाएको छ। सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका का...

  • माइतीघरमा प्रतिनिधिसभा विघटनका विरुद्ध धर्ना , प्रचण्ड र माधव नेपालले दिए साथ

    काठमाडौं । प्रतिनिधिसभा विघटनका विरुद्ध माइतीघर मण्डलामा जारी सांसदहरुको धर्नामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले साथ दिएका छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका सांसदहरु काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम राखेका छन् । मूलसडकमै जारी धर्...

  • ‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले मागे माफी

    काठमाडौं । खानेपानी मन्त्री मणि थापाले शनिबारको एक कार्यक्रममा आफूले श्री ५ को सरकार भनेकोमा क्षमा मागेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भुलवस ती शब्द प्रयोग भएको बताएका हुन्। उनले लेखेका छन् -शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपा...

  • ओलीको असंवैधानिक कदमलाई सदर गरे अदालत विरुद्ध जनता सडकमा आउँछन् : कांग्रेस नेता खाण

    बेनी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले नेपालीको पसिना र जनताले रगत बगाएर बनाएको संविधान विपरित संसद विघटनको मुद्धामा सर्वोच्च अदालतको फैसला आए जनताले अस्वीकार गर्ने बताउनुभएको छ । विगठित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्व रक्षामन्त्री समेत रहनुभएका नेता खाणले जनमतमाथि अपमान...

  • अवहेलना मुद्दामा सर्वोच्चले प्रधानमन्त्रीलाई बोलायो ,लिखित जवाफसहित आफैँ उपस्थित हुनुपर्ने

    काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । रिटमा प्रारम्भिक सुनुवा...

  • काठमाडौंमा संसद विघटन र सरकारको विरोधमा प्रचण्ड-माधव समूहको सिठ्ठी जुलुस

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौमा सिठ्ठी जुलुस निकालेको छ । केन्द्रीय संघर्ष समितिले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबार पहिलो दिन सो पक्षले सिठ्ठी जुलुस निकालेको हो । जुलुसमा सहभागीहरुले सिठठी फुकेर विरोध गरेका थिए । लैनचौरबाट सुरु भएको सिठ्ठी जुलुुस सोह्रखुट्...