चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ।मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत रोगबाट पीडित उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। एक साता अघिदेखि खम्बासिं...
राजनिति
-
-
बालुवाटारबाट मानवअधिकारकर्मी पहाडीसहित २६ जना पक्राउ
काठमाडौँ । प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई पक्राउ गरेको छ । सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीका गलत कदमविरुद्ध प्रदर्शन गर्न पुगेका पहाडी लगायतलाई नियन्त्रणमा लिएको हो । मानवअधिकार तथा शान्ति समाजले केपी अोली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध,राज्यसंयन्त्रक...
-
प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्रीले उद्घाटन गर्ने !
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरीमा जाँदैछन । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन । प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे सिसहनियाँ–महदेवा जोड्ने पक्की पुल...
-
किमचौरमा कांग्रेसद्धारा विरोधसभा तथा भवन उद्घाटन,नेकपा परित्याग गरी दर्जन बढी कांग्रेस प्रवेश
बेनी ।प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले मंगला गाउँपालिका–५, किमचौरमा विरोध कार्यक्रम गरेको छ। प्रधानमन्त्री केपी ओलीले जनताको जनादेश विपरित काम गरेको भन्दै संसद पुर्नस्थापना सहित संविधानको रक्षाको निर्णायक आन्दोलनको तयारीमा रहेको बक्ताले बताएका छन् । बिरोधसभा एवम् सिर्जना आमा समुहको भवन उद्घाटन कार्यक्रमक...
-
नेकपा दाहाल–नेपाल समूहद्धारा ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन
काठमाडौँ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेक...
-
निर्वाचन आयोगले दिएन नेकपा फुटलाई कानुनी मान्यता
काठमाडौं । निर्वाचन आयोगले नेकपाको राजनीतिक किचलोलाई कानुनी रुपमा पन्छाएको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई साविककै विवरण कायम रहेको जानकारी दिने निर्णय गरेको हो। नेकपाको अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय समिति विस्तार गर्दै अध्यक्ष प्रचण्डलाई कार्यकारी ...
-
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस
काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा मानहानीको मुद्दा पुगेको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनामा मानहानीको मुद्दा बोकेर अदालतमा पुगेका हुन् । उनको मुद्दा दर्ता हुने प्रक्रियामा रहेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा स...
-
प्रदेशसभा अधिवेशन अनिश्चित
कर्णाली । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको संकटका कारण प्रदेशसभा अधिवेशन अनिश्चित बन्न पुगेको हो । नेकपा विभाजित भएपछि प्रदेश सरकारले अधिवेशन बोलाउने कुनै तयारी गरेको छैन । यसअघिका दुई अधिवेशन कोभि...
-
प्रतिनिधि सभा विघटनको विरोधमा म्याग्दीका सबै वडामा कांग्रेसको बिरोध
बेनी ।नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधि सभा विघटनको विरोधमा जिल्लाका ४५ वडामा बिरोध प्रदर्शन गरेको जनाएको छ। प्रधानमन्त्री केपी ओलीको प्रतिगमन कदम विरुद्ध केन्द्रको निर्णय अनुरुप जिल्लाका सबै वडामा प्रर्दशन सहितका कार्यक्रम गरेको प्रबक्ता अजयमिलन श्रेष्ठले बताए । विरोधसभामा पार्टी सभापति खम्बीर गर्बुजा रघुगंगा गाउँ...
-
संसद विघटनविरुद्ध म्याग्दीमा बेलुन उडाएर प्रदर्शन
म्याग्दी । नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघ म्याग्दीले बिहिबार सदरमुकाम बेनीमा प्रतिगमन कदम विरुद्ध बेलुन उडाएर प्रदर्शन गरेको छ । देशब्यापी कार्यक्रम अन्तरगत बेनीबजार बाट युवा संघले बेलुन उडाएर विरोध जनाएको यूवा संघ नेपालका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले बताउनुभयो । ‘भष्मासुर स्वच्छाचारी सरकार...