• राजदूत आचार्य र विहारका मुख्यमन्त्री नितिशकुमारबीच भेट

    काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारसँग भेटघाट गरेका छन् । भेटमा नेपाल र भारत सम्बन्धीलाई सुदृढीकरण गर्ने र अन्य विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । विहार राज्यसँग बाढी व्यवस्थापन, विजुलीको व्...

  • वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान

    काठमाडौ । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल नेपाल वायुसेवाको न...

  • झाँक्री पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट

    काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ । झाँक्रीका तर्फबाट अधिवक्ता गुणराज आचार्यले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् । झाँक्रीलाई बदनियतपूर्वक पक्राउ गरिएकाले थुनामुक्त गर्न आदेश माग्दै रिट दायर गरिएको हो । नेतृ झा...

  • काँग्रेसद्वारा रामकुमारी झाँक्रीलाई रिहा गर्न माग

    काठमाडौं । नेपाली काँग्रेसले नेकपा प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाको दुबै पक्षलाई आग्रह गर्दै अभिव्यक्तिलाई नै राज्य विरुद...

  • रामकुमारीलाई तत्काल रिहा गर्न प्रचण्ड–नेपाल समूहको माग

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार दिउँसो झाँक्रीलाई निवासबाटै पक्राउ गरेको हो। राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृ...

  • विप्लवसहित चार दलको रणनैतिक मोर्चाद्वारा आन्दोलन घोषणा

    काठमाडौं । सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसमा फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा...

  • हिरासतबाट झाँक्रीले भनिन्, ‘धैर्य गरौँ, यो अन्तिम लडाइँ हो’

    काठमाडौं । राज्यविरुद्धको कसुरमा प्रहरी हिरासतमा पुगेकी सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले धैर्य गर्न नेता कार्यकर्तालाई आग्रह गरेकी छन् । अपराध अनुसन्धान, मिनभवनबाट सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेकी हुन् । उनले यो अन्तिम लडाइँ भएको पनि बताएकी छन् । नागरिक खबरबाट...

  • फागुन १२ गतेदेखि डा. केसी अनसन बस्ने

    काठमाडौं । डा. गोविन्द केसीले २० औं आमरण अनसनको घोषणा गरेका छन्। बिहीबार केसीले विज्ञप्ति जारी गर्दै फागुन १२ गतेदेखि अनसन बस्ने घोषणा गरेका हुन्। उनले अवैधानिक रूपमा गरेको प्रतिनिधि सभाको विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस्, अवैध रूपमा संवैधानिक निकायहरूमा गरिएका नियुक्ति रद्द गरियोस्, चिकित्सा शिक्षा र स्वास...

  • रामकुमारी झाँक्री गिरफ्तार

    काठमाडौं । नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना समर्थकहरुलाई संक्षिप्त संबोधन गरेर झाँक्रीले पक्राउ दिएकी छिन् । झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाट महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले नियन्त्रणमा लिएका हो । उनीमाथि राज्यविरुद्ध अपराध गरेको आरोपसहित पक्राउ गरिएको हो । झाँक...