• दार्चुला जिल्ला समन्वय समिति निर्वाचन जेठ ३० गते

    दार्चुला । जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उक्त समितिको चुनाव गर्नुपर्ने प्रावधानअनुसार निर्वाचनका लागि मिति तय गरिएको हो । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यकाअनुसार नौ सदस्यीय समितिमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित वा ...

  • लोसपाको कार्यकारिणी समिति बैठक : यी विषयमा छलफल केन्द्रित

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को कार्यकारिणी समितिको बैठक जारी रहेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि लोसपा कार्यकारिणी समितिको बैठक चलिरहेको हो । बैठकमा चुनावको समीक्षा, आगामी चुनावको रणनीतिको विषयमा केन्द्रीत भएर छलफल भइरहेको सो पार्टीका नेता मनिष सुमनले बताउनुभयो । स्थानीय...

  • नयाँ मन्त्रीको लिस्ट बोकेर बालुवाटार पुगे नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी भएका आफ्ना पार्टी मन्त्री फेर्ने भएको छ। अध्यक्ष माधवकुमार नेपाल नयाँ मन्त्रीहरूको नाम बोकेर आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको छ । स्रोतका अनुसार नेपालले हिराचन्द्र केसी, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्...

  • मन्त्री फिर्ता बोलाउने निर्णयलगतै आले र खतिवडा पार्टी कार्यालय पुगे

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भए लगतै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुग्नुभएको छ । एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरे लगतै आले र खतिवडा आफ्नो रोक्न पार्टी क...

  • मन्त्रीहरुलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । समाजवादीबाट हाल ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । राज्यमन्त्री भूमिकामा रह...

  • जिसस अर्घाखाँचीमा निर्विरोध एमाले

    अर्घाखाँची । जिल्ला समन्यव समिति (जिसस) अर्घाखाँचीमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सबै निर्विरोध भएका छन्। प्रमुखरउपप्रमुखसहित सबै ९ जना निर्विरोध निर्वाचित बनेका हुन्। गठबन्धन दलले उम्मेदवारी दर्ता नै नगराएपछी नेकपा एमालेको मात्रै उम्मेदवारी परेको थियो । चुनाव आफ्नो पक्षमा नआउने देखिएपछी कांग्रेस, माओवादी लगाय...

  • एकीकृत समाजवादीमा मन्त्री हेरफेरबारे छलफल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरुको हेरफेरको विषयमा छलफल भएको छ । आइतबार बसेको चिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर अध्‍यक्ष माधव नेपालले निर्णय गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधा...

  • पार्टीका तर्फबाट एमाले ताप्लेजुङद्वारा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई स्वागत

    ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा जनप्रनितिधिको रुपमा खेल्नुपर्ने रचनात्मक भूमिकाका बारेमा जाानकारी गराएको छ । पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको उपस्थितिमा एमालेले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको हो । ...

  • सुदूरपश्चिमदेखि काठमाडौं आउँदा लखनउ पुगेर फर्किनुपर्थ्यो, अहिले त्यस्तो दुस्ख छैन : देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशले विकास निकै ठूलो फड्को मारेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको सधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले अझै धेरै समस्याहरू यथावत् भएपनि सुदूरपश्चिमले विकासको हिसाबले ठूलो फड्को मारेको बताउनुभयो । ‘म एसएलसी पास गरेर काठम...

  • राजसंस्थाको एजेन्डा पुनर्विचार गरे राप्रपासँग सहकार्य हुन्छ : थापा

    विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा सहकार्य हुनसक्ने बताउनुभएको छ । विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले निकट भविष्यमा नभए पनि पछि सहकार्य हुनसक्ने बताउनुभएको हो । ‘हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँ...