• म्याग्दीका डा.हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान

    बेनी ।म्याग्दीका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. पवनकुमार हमालले यस वर्षकाे  राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्राप्त गर्नुभएकाे छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्र अन्तर्गत स्वास्थ्य विधामा उल्लेखनीय योगदान पुर्याएको भन्दै १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा शि...

  • म्याग्दीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी नगरपालिका अगाडी

    बेनी। स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीका ६ वटा स्थानीय तह मध्ये बेनी नगरपालिका पहिलाे बनेकाे छ । स्वास्थ्य कार्यालय म्याग्दीले गत आर्थिक वर्ष आर्थिक वर्ष २०८०/०८१ को समिक्षा कार्यक्रमको अवसरमा सोमबार बेनीमा विभिन्न स्वास्थ्य सूचकहरुको आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था तथा स्थानीय तह...

  • दग्नाममा आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन (तस्बिरहरु)

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा निर्माण भएको नाङ्गीदेवी आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन गरिएको छ । आमा समुहकै सक्रियता तथा प्रदेश सरकार,गाउँपालिका,वडा ,विभिन्न संघ संस्था र व्यक्तीहरुको आर्थिक सहयोगमा निर्माण भएको सभाहल सहितको दुई तले भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्ब...

  • महिलाहरुलाई पोशाक वितरण

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका –६, कोटगाउँका महिलाहरुलाई सामाजिक कार्य र नृत्य लगायत कार्यक्रममा आवश्यक पोशाक वितरण गरिएको छ । कोटगाउँले महिलाहरुको एक लाख ७५ हजार रुपैयाँ आर्थिृक सहयोगमा एक सय ४६ जना महिलाहरुलाई लुङ्गी र चोलो खरिद गरेर वितरण गरिएको हो । उक्त पोशाक यही साउन १८ गते गाउँपालिका उपाध्यक्ष प्रेम...

  • ललिता शेरबुजा मगरलाई ‘मिस नेपाल’मा जिताऔं अभियान (भिडिओ)

    बेनी । म्याग्दीली चेली ललिता शेरबुजा मगरलाई ‘मिस नेपाल’ २०२४को विजेता बनाउने अभियानलाई म्याग्दीमा तिब्रता दिइएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले विहिबार बेनी बजारमा घरदैलो गरेर मिस नेपालमा ललितालाई भोट दिएर विजेता बनाउन अभियान सञ्चालन गरेको छ । भने सामाजिक सञ्जालमा पनि शेरबुजालाई जिताउन सबैलाई आह्वान ग...

  • दग्नाममा बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण

    दग्नाम । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नामका बाढीपहिरा प्रभावितलाई राहत सामाग्री वितरण गरिएको छ । क्रिष्चियन समाज म्याग्दीको समन्वयमा असल छिमेकी नेपाल पोखराले सोमबार घटनास्थलमै पुगेर  वडाका जनप्रतिनिधिहरुको रोहवरमा एकलाख छ हजार रुपैयाँ बराबरको खाद्यान्नसहितको राहत सामाग्री वितरण गरेको हो । पूर्णक्षत...

  • दग्नामकी मृगौला पीडित सुनमायालाई बहराइनबाट सहयोग

    बेनी । रोजगारको शिलशिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्था दग्नाम बैदेशिक सहयोग समिति बहराइनबाट मृगौला पीडित एक महिलालाई उपचारार्थ आर्थिक सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४, हाल बेनी निवासी ४९ वर्षकी मृगौला पीडित सुनमायाँ थजालीलाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पाईजा र मिन गर्...

  • चिमखोलामा पहिरोले चार घरपरिवार विस्थापित

    म्याग्दी  । म्याग्दीको रघुगंगा गाउँपालिका– ७,चिमखोलामा पहिरोले चार घरपरिवार विस्थापित भएका छन् । आज दिउँसो गएको पहिरोले घर उच्च जोखिममा परेका लिबहादुर पुन, दिलबहादुर तिलिजा, नरबहादुर तिलिजा र लालबहादुर पाईजाको परिवार विस्थापित भएका हुन् । चिमखोलाको गैराबारी टोलमा गएको पहिरोले उच्च जोखिममा परेका घरधुरीका महत्वपूर्ण स...

  • पाखापानीमा कानुनी व्यवस्था र नेतृत्व विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६,पाखापानीका आदिवासी जनजाती आगुवाहरुलाई कानुनी व्यवस्था र नेतृत्व विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग ,नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज),म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा मंगलबार सो कार्यक्रम सम्पन्न भएको हो...

  • रघुगंगा गाउँपालिकाले ल्यायो साढे ४८ करोडको बजेट

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटन, पूर्वाधार, उद्यमशीलतालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका भित्र शुन्य होम डेलिभरीको अभियानलाई प्रभावकारी बनाउन रघुगंगा–६, रायखोर र वडा नं ७ चिमखोलामा बर्थिङ्घ सेन्टर स्थापना गरिने भएको छ ।गाउँपालिक...