बेनी । जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई एक/एक बर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलका अनुसार , न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उत्सव पुन, मनिष तिलिजा,सञ्जन खत्री, प्रवीण जिसी,सविन राई,सोहन बरुवाल, परिवर्तित...
रघुगंगा गाउँपालिका
-
-
कोसेरा खोलामा बनेको स्टिल ट्रस पुलको उद्घाटन , कुईनेबासीको यात्रा सहज
म्याग्दी, २३ चैत ।भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा मानिने जिल्लाको रघुगंगा गाउँपालिका–८ को कुईने गाउँको कोसेरा खोलामा ट्र प्रविधिको स्टिल ट्रस पुलको शुक्रबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । ३२ मिटर लामो पुलबाट रघुगंगाका कुइने गाउँका करिब एक सय घरधुरीका ४८५ जना जनसङ्ख्या लाभान्वित भएका छन् ।३३ लाख २४ ह...
-
सांसद गर्बुजाको पहलमा बृहत् पिप्ले–भगवती खानेपानी आयोजना बनाउन १० करोडको टेन्डर आह्वान
बेनी ।अन्तत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा खानेपानी सुविधा विस्तार यो वर्षदेखि तीव्रता पाउने भएको छ । करिब २ हजार ४ सय बढी घरपरिवार लाभान्वित हुने खानेपानी योजनाका लागि १० करोडको टेन्डर आह्वान भएको हो । बृहत् पिप्ले–भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश भएपनि बजेट अभाव झल्दै आइरहेको अवस्थामा प्रतिनि...
-
पात्लेखेतले जित्यो प्रथम वडा अध्यक्ष कपको उपाधि
बेनी । प्रथम वडा कपको उपाधि पात्लेखेतले हात पारेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ,स्थित कोटगाउँमा आइतबार सम्पन्न प्रथम वडा अध्यक्ष कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–१० ,पात्लेखेतले जितेको हो । वडा कार्यालयको आयोजना र कोटगाउँको सनराइज युवा क्लवको सहआयोजनामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन भएको...
-
कार्यसम्पादन मूल्याङ्कनमा मंगला गाउँपालिका पहिलो
बेनी । म्याग्दीका ६ वटा स्थानीय तहमध्ये मंगला गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजामा जिल्लाको पहिलो बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०८०/०८१ मा गरेको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीका छ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका पहिलो बनेको हो । आयोगले विभिन्न १७ वटा ...
-
गुन पुन ‘गुञ्जन’को ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ ,दग्नामका साहित्यकार गुन पुन ‘गुञ्जन’द्वारा लिखित ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन गरिएको छ । प्रणय दिवसको पवसर पारेर नाङ्गीदेवी आमा समुहको सभाहलमा शुक्रबार एक कार्यक्रमबीच वडा अध्यक्ष पविन गर्बुजाको प्रमुख आतिथ्यतामा मुक्तक संग्रह ‘प्रेम र आँसु’ विमोचन गरिएको हो । उक्त पुस्त...
-
दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकालाई
म्याग्दी। म्याग्दीमा दशौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकाले जितेको छ । मङ्गलबार जिल्लाको बेनीमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र चार कास्य पदक सहित रघुगंगा विजयी भएको हो । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सात स्वर्ण, १० ...
-
म्याग्दीमा चार हजार ७ सय बढी किशोरीलाई एचपिभी खोप लगाउन सुरु
बेनी । म्याग्दीमा चारहजार ७ सय ६१ जना छात्रा तथा किशोरीलाई एचपीभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगाउनका लागी माघ २२ देखि २९ गतेसम्म जिल्लाका ६ वटै स्थानीय तहहरुमा खोप अभियान सञ्चालन गरेर एचपिभी खोप लगाउन सुरु गरिएको हो । जिल्लामा खोप लगाउनका लागि १०४ वटा विद्यालय र ३८ वटा स्वास्थ्य संस्...
-
संस्कृतिको जगेर्ना गर्न बेनीमा ‘पुख्र्यौली नाच प्रतिस्पर्धा’
बेनी ।म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुख्र्याैली नाच प्रतिस्पर्धा गराइएको छ । बेनीमा म्याग्दी उद्योग बाणिज्य संघले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेलाको अवसरमा नेपाल मगर संघको सहआयोजनामा बुधवार पुख्र्यौली नाच प्रतियोगिता ...
-
रघुगंगा गाउँपालिकाको १८ औं गाउँसभाबाट संसोधित बजेट पारित (तस्बिरहरु)
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकाले १८ औं गाउँसभा तथा हिउँदे अधिवेशन मार्फत चालु आर्थिक वर्षका लागि संसोधित बजेट पारित गरेको छ । गत असारमा सम्पन्न भएको १७ औं गाउँसभाबाट विनियोजन गरिएको बजेट तथा योजनाहरु संसोधन सहित पारित भएको हो । बिहिबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्षका लागि ...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 42
- Next Page »






















