महभीर। म्याग्दीको मालिका गाउँपालिका-४, महभीर स्थित महखानी युवा क्लबले आयोजना गरेको दसैं मेला सम्पन्न भएको छ । क्लब सचीव याम गुरुङका अनुसार, मंगलबार सम्पन्न खेलमा जनसमाज युवा क्लबले जनसाहारा युवा क्लबलाई पराजित गर्दै क्लब स्तरीय भलिबलको उपाधी हात पारेको छ । त्यस्तै जनसाहारा युवा क्लबले फ्युचर स्टार युवा क्लबलाई पराजित ग...
खेलकुद
-
-
धवलागिरी गाउँपालिका भलिबल संघको अध्यक्षमा भण्डारी
बेनी । म्याग्दी जिल्ला भलिबल संघ अन्तर्गत धवलागिरी गाउँपालिका भलिबल संघको प्रथम भेलाले अनिष भण्डारीको अध्यक्षतामा ११ सदस्य कार्यसमिती गठन गरिएको छ ।मंगलबार गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको प्रमुख आथित्यतामा भएको भेलाबाट उपाध्यक्षमा प्रकाश गुरुङ,सचिब रोमी भण्डारी, सहसचिब अमृत थापा,कोषाध्यक्ष महेन्द्र सेरपुन्जा रहनुभ...
-
मंसिरमा २२ औं म्याग्दी जेसीज कप हुने
बेनी । म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने भएको हो । बिहिबार म्याग्दी जेसीजको सचिवालयमा सम्पन्न भएको तेस्रो साधारणसभाबाट उपाध्यक्ष देबेन्द्र घिमिरेलाई मुल संयोजक तोकिएको छ । म्याग्दी जेसीजले हर...
-
मालिका गाउँपालिका भलिबल संघको अध्यक्षमा नरेश पुन पुन मगर
दरबाङ । भलिबल संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा नरेश पुन मगर चयन हुनुभएको छ । आइतबार म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा पुनको अध्यक्षतामा ११ सदस्यीय मालिका गाउँपालिका भलिबल संघ गठन गरिएको हो । समितिकिो उपाध्यक्षमा सागर राना एमन,सचिवमा सौगात गुरुङ, कोषाध्यक्षमा सुनिता थापा, सहसचिवमा सोम बहादुर दर्...
-
प्रथम म्याग्दी कप फुटबल प्रतियोगिताको उपाधी द मुनसन युथ क्लबलाई
बेनी । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा सम्पन्न भएको म्याग्दी जिल्लास्तरीय प्रथम म्याग्दी कप फुटबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका–६, चुत्रेनीमा द मुनसन युथ क्लबले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार साँझ सम्पन्न भएको फाइनल खेलमा प्रतिस्पर्धी कालिपुल यूनाइटेडलाई ०-१ गोलले हराउँदै मुनसन युथ क्लबले उपाधी जित...
-
क्यानडासँग नेपाल फराकिलो अन्तरले पराजित
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ ।क्यानडाको किङ्ग सिटीमा भएको खेलमा नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको हो । ओडिआई इतिहासमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो । ...
-
बावियाचौरमा दोस्रो म्याग्दी भलिबल कप प्रतियोगिता हुँदै
बेनी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा दोस्रो प्रथम म्याग्दी भलिबल कप प्रतियोगिता हुने भएको छ । सोमबार जिल्ला भलिबल संघमा आयोजित कार्यक्रममा मंसिर २६ देखी ३० गते सम्म हुने प्रतियोगिताको आयोजना गरिने भएको हो ।भलिबल प्रतियोगिता सम्पन्न गर्नका लागि मंगला मावि र डनिङ आवसीय मावि सह–आयोजक रहेको संघका महासचि...
-
एक लाख पुरस्कार राशीको ‘देविस्थान कप’ फुटबल प्रतियोगिता हुँदै
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित पन्थोकमा एक लाख पुरस्कार राशीको १४औं देविस्थान कप महिला तथा पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विजया दशमीको अवरमा न्यु देविस्थान युथ क्लबको आयोजनामा आगामी अशोज २९ गतेदेखि कार्तिक ५ गतेसम्म सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । खेल संयोजक सुवास पुनक...
-
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौं । बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताको रुपमा साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले २–१ को जित दर्ता गरेको हो ।एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २–१ को अग्रता लिएको थियो । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेश...
-
काभा महिला भलिबलको उपाधि भारतलाई
काठमाडौं । घरेलु टोलीलाई ५ सेटको खेलमा रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ। घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले फेरि एक पटक गुमाएको छ।कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले लगातार ३ अं...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 72
- Next Page »


























