• ताकममा मोनाको आठौँ बार्षिक साधारणसभा हुँदै,पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

    म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको आठौं बार्षिक साधारण सभा ताकममा हुने भएको छ । जिल्लाको हरेक क्षेत्रको विकासमा ठुलो सहयोग पु¥याउँदै आएको प्रवासी म्याग्दीलीहरुको साझा संस्था माेनाको धवलागिरि गाउँपालिका वडा नम्बर ७ ताकममा आठौं बार्षिक साधारण सभा हुने भएकाे हाे  । यस  अघि असोज...

  • म्याग्दीमा २०औँ अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिता हुने

    म्याग्दी । म्याग्दी जेसीजको मूल आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । “जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन” भन्ने मुल नारा भन्ने मूल नाराका साथ सञ्चालन हुने २० औँ संस्करणको प्रतियोगि...

  • बेनी बोर्डिङ कपको उपाधी बेनी सामुदायीक माविलाई

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सोमबार सम्पन्न एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायीक माविले हात पारेको छ । बेनी वोर्डिङ सेकेन्डरी स्कुलमा रहेको युवा रेडक्रस सर्कलद्वारा आयोजिते प्रतियोगिताको फाइनलमा साविक बिजेता बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध दुई गोल गर्दै बेनी सामुदायिकले उपाधी चुमेको ह...

  • जनकल्याण माविमा अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा हिँजो (शनिवार)देखि अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको पूर्वसन्ध्याको अवसर पारेर भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो । विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर...

  • बेनपा -७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन

    बेनी। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ ,मा विभिन्न उपसमिति गठन भएको छ । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको जनप्रतिनिधी, टोल सुधार समिति र संघ संस्थाका प्रतिनिधीहरुले म्याग्दीमा भित्रिएको भलिबल ...

  • निस्कोटमा बडा दशैं मेला संचालन हुने

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ निस्कोटमा बडा दशैं मेला संचालन हुने भएको छ । जनकल्याण युवा क्लबको आयोजना यही १० असोदेखी १८ गते सम्म मेला संचालन हुने भएको हो । मेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु संचालन हुनेछन् । क्लबका सचिव पुकार घर्तिका अनुसार ,स्थानीय क्लब अस्तरीय पुरुष भलिबल ,खुल्...

  • म्याग्दीमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयारी सुरु

    म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता संचालनका लागि जिल्ला खेलकुद विकास समितिले तयारी सुरु गरेको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सर्वपक्षीय बैठकको आयोजना गरि प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि तयारी स्वरुप विभिन्न निर्णहरु गरिएको छ । जिल्ला स...

  • ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजकलाई (तस्बिरहरु)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा सम्पन बी डिभिजन ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक पश्चिम दरबाङ ब्याडमिन्टन क्लबले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा जिल्ला ब्याडमिन्टन संघ बेनीलाई पराजित गर्दै आयोजकले उपाधि हात पार्न सफल भएको हो । उपाधि हात पारेको आयोजक राज जुग्जाली र न...

  • भारतमाथि नेपालको ऐतिहासिक जित, बंगलादेशसँग उपाधिका लागि भिड्ने

    काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हरायो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गर्नुभयाे। पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी-बक्सभित्रबाट दोस्रो बार च्या...

  • म्याग्दीले १३ स्वर्ण, २१ रजत र ३० कास्य जित्यो

    म्याग्दी । आगामी असोज २६ गतेदेखि गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा सम्पन्न भएको छनौट खेलमा म्याग्दीले १३ वटा स्वर्ण पदक जितेको छ ।गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा विहिबारदेखि पोखरामा संचालन भएको प्रतियोगितामा म्याग्दीले विभिन्न १४ विधाका खेलमा सहभागीता जनाएको थियो । जि...