• रघुगंगा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी रघुगंगा माविलाई

    बेनी शनिबार फागुन ११ गते । रघुगंगा गाउँपालिका ५ झिँमा शनिबार सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधी रघुगंगा मावि राँखु पिप्लेले जितेको छ । १० स्वर्ण ५ रजत र ४ काश्य गरी कुल १९ मेडल प्राप्त गरी प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेको हो । ...

  • रघुगंगामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

    अनिल पौडेल बेनी शुक्रबार फागुन १० गते । म्याग्दीको रघुगंगा गाउँपालिका वडा न ५ झिँमा गाउँपालिका स्तिरिय अन्तर माध्यमिक विद्यालय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता सुरु भएको छ ।रघुगंगा गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देविन्द्र केसीले गाउँ गाउँमा...

  • मालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता (भिडियो)

    मालिका गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ भिडियो हेर्नुहोस् https://youtu.be/fdbVA-YBpyE https://youtu.be/vcTOTzIUH_A ...

  • मंगला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी महेन्द्ररत्न बरंजालाई

    सिजन रोका बाबियाचौर बिहिबार फागुन ९ गते । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बरंजाको महेन्द्ररत्न माविले जितेको छ । ११ वटा स्वर्ण, ६ वटा रजत र ९ वटा कास्य पदक जितेर पहिलो भएको महेन्द्ररत्नले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र...

  • म्याग्दीमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

    बेनी बिहिबार फागुन ९ गते । म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सो ्रतियोगिता सुरु गरिएको हो । प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । आठांै राष्ट्रिय खे...

  • मालिका स्तरिय ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’मा कुन विद्यालयले कति पदक जिते

    दरबाङ्ग सोमबार फागुन ६ गते । म्याग्दीको मालिका गाउँपालिका दरबाङ्गमा आइतबार सम्पन्न प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि भिम मावि राजदाङ्ग ,देविस्थानले उचालेको छ । आइतबार सम्पन्न प्रतियोगितामा भिम माविले एथलेटिक्सतर्फ आठ स्वर्ण जित हात पार्दै उपाधि जितेको हो । ६ स्वर्ण लिएको केवि बोडिङ्ग स्कुल दरबाङ्ग द...

  • भिम माविलाई उपाधि जिताउन सुस्मिता एक्लैले लिइन् चार स्वर्ण

    दरबाङ्ग आइतबार फागुन ५ गते । म्याग्दीको मालिका गाउँपालिका दरबाङ्गमा सम्पन्न गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भिम मावि राजदाङ्गकी छात्रा सुस्मिता घर्ति मगरले चार स्वर्ण जित्नुभएको छ । आइतबार सम्पन्न प्रतियोगितामा १६ बर्षिया घर्तिले एथलेटिक्स तर्फको साहसिक ३ हजार मिटर दौड ,...

  • ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’को उपाधि भिम मावि राजदाङलाई

    दरबाङ्ग, आइतबार फागुन ५ गते । म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा सम्पन्न गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि भिम मावि राजदाङ, देविस्थानले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र वडा नं ६ दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण प्राप्त गरि भिम माविले उपाधि चुम्न सफल भएको हो । ...

  • जनप्रिय मावि दरबाङलाई छात्र तथा छात्रा कवडी खेलको उपाधि

    दरबाङ्ग आइतबार फागुन ५ गते ।मालिका गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको छात्र तथा छात्रा तर्फको कवडि खेलको उपाधि जनप्रिय मावि दरबाङले हात पारेको छ । आइतबार सम्पन्न फानल खेलमा छात्रतर्फ किसानी मावि विमलाई र छात्रामा सिद्धार्थ मावि च्युरिबोटलाई पराजित गरि कवडी खेलको उपाधि चुम्न सफल भएको क...

  • हुम्लाकी छिरिङले दिलाईन् किसानी माविलाई एक्लै दुई स्वर्ण

    दरबाङ आइतबार फागुन ५ गते । दरबाङमा जारी गाउँपालिका स्तररिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको एथलेटिक्स प्रतियोगितमा हुम्लाकी छिरिङ लामु लामाले एक्लै दुई स्वर्ण जित्नुभएको छ । किसानी मावि विमबाट सहभागि हुनुभएका १७ बर्षिया लामाले छात्रातर्फको हाइजम्प र सटफुट विदा खेलमा जित हासिल गरि किसानी माविल...