काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी महिना काठमाडौंमा भारतको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ।काठमाडौको दशरथ रंगशालामा भदौं १७ र २० गते मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। गत साउन १५ गते बसेको एन्फा कार्यसमिति बैठकले साफ च्याम्पियन...
खेलकुद
-
-
विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि शुरु
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ । आगामी सेप्टेम्बरमा ओमनमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टोलीको प्रशिक...
-
राजनीतिमा पनि लाग्न सक्छु, त्यो अघि क्रिकेट नै मेरो प्राथमिकता : पारस खड्का
काठमाडौँ । क्रिकेटर पारस खड्काले सही अवसर प्राप्त भएमा आफू राजनीतिमा पनि लाग्न सक्ने बताउनुभएको छ । तर तत्काल भने नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने उहाँको भनाइ छ । ‘राइट अपरच्युनिटी आयो भने राजनीतिमा पनि हुनसक्छु । आगामी दिनमा अवसरहरू आउँछ भने त्यो पनि किन नहुनु ?’, बुधबार राजधान...
-
बन्द प्रशिक्षणका लागि १९ क्रिकेट खेलाडी छनोट
काठमाडौं । आइसिसी क्रिकेट वर्ल्ड कप लिग–२ को बन्द प्रशिक्षणका लागि १९ खेलाडी छनोट गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी वर्ल्ड कप लिग–२ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको नाम सार्वजनिक गरेको हो । बन्द प्रशिक्षण टो...
-
पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
काठमाडौं । पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिनुभएको हो । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उहाँले भन्नुभएको छ , ‘मैदानभित्रका यी दुई दशक जीवन...
-
एन्फाका प्रवक्ता राईद्धारा पदबाट राजीनामा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिनुभएको छ । सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई उहाँले राजीनामा बुझाएका हुन् । प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पं...
-
टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा
काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । चीनले...
-
अस्ट्रेलियाकी एरिअर्नेले टोकियोमा जितिन् दोस्रो स्वर्ण
एजेन्सी । अस्ट्रेलियाकी एरिअर्ने टिटमुसले २ सय मिटर फ्रिस्टायलतर्फ ओलम्पिक स्वर्ण जितेकी छिन् । उनले १ मिनेट ५३ दशमलव ५० सेकेन्डमा निर्धारीत दूरी पौडदैं स्वर्ण जितिन् । यसअघि उनले ४ सय मिटर फ्रिस्टायलमा पनि स्वर्ण जितेकी थिइन् । २ सय मिटर फ्रिस्टायलमा हङकङकी सियोबन ह्युजहे दोस्रो र क्यानेडाकी पेन्नी ओलेक्सियाक तेस्र...
-
टोकियो ओलम्पिकमा गौरिकाले आज प्रतिस्पर्धा गर्दै
काठमाडौँ । टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन्। उनले महिला सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्न लागेकी हुन्। यो स्पर्धामा गौरिका पहिलो हिटमा परेकी छिन्। यो हिटमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी चार खेलाडी छन्। खेल आज दिउँसो ३:४५ बजे हुनेछ। यो प्...
-
शाहिद अफ्रिदीले नेपालमा ईपीएल क्रिकेट खेल्ने
काठमाडौं । पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् । ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनि...
- « Previous Page
- 1
- …
- 56
- 57
- 58
- 59
- 60
- …
- 72
- Next Page »






















