काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तालावाजले फाइनल प्रवेशका लागि आज ट्रिन्बागो नाइटा«डर्ससंग प्रतिस्पर्धा गर्दैछ । ब्रायन लारा क्रिकेट स्टेडियममामा हुने तालावाज र नाइटा«डर्सबीचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार बलुका पौने आठ बजेबाट सुरु ...
खेलकुद
-
-
सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा
काठमाडौँ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न सफल भएको हो। यसअघि सन्दीपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससितको खेल भने वर्षाका कारण रद्द भएको थियो। उक्त खेलमा दुवै टोली एकएक अङ्क...
-
सन्दीपले दुई विकेट लिएपनि जमैका पराजित
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल)टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिएका छन् । सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्...
-
मनाङ मर्स्याङ्दीले जित्यो आहा!रारा गोल्डकपको उपाधी
पोखरा,आइतबार चैत ०२ गते । १८ औं आहा!रारा गोल्डकपको उपाधी पुलिसलाई टाईवेकरमा ४–३ ले हराउँदै मनाङ मस्र्याङ्दीले जितेको छ । निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल रहित बराबरी खेलेपछि अतिरिक्त ३० मिनेट थपिएको थियो ।अतिरिक्त समयमा पनि उपाधी नतिजा नआएपछि टाईवेकरमा धकेलिएको थियो । खेल अवधीभर मनाङले १६ र पुलिसले ११ टार्गेट ...
-
नेपाल हङकङसँग ४३ रनले पराजित
काठमाण्डौ ,आइतबार फागुन १८ गते । एसीसी टी–२० पूर्वी क्षेत्रीयमा नेपाललले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो । हङकङसँगको हारपछि नेपालको शीर्ष दुईमा रहने सम्भावना निकै कमजोर बनेको छ । विश्व वरीयतामा नेपालभन्दा तल रहेको हङकङसँगको हारमा नेपालको ब्याटिङ नै मुख्य कारण बन्यो...
-
चौथो दिदीबहिनी कपको उपाधी शसस्त्रलाई
सरस्वति चौधरी उत्कृष्ट खेलाडी बेनि ,आइतबार फागुन ११ गते ।‘चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’मा विभागीय टिम शसस्त्र प्रहरी (एपिएफ) बिजयी भएको छ । जलजला गाउपालिका–३ बेनीमा शनिबार सम्पन्न फाइनलमा अर्को विभागीय टिम नेपाल पुलीसलाई पराजित गर्दै एपिएफ च्यापियन भएको हो । यसअघिको दोस्रो र तेस्रो दिद...
-
दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : भिम माविको अग्रता (तस्बिर सहित)
दरबाङ्ग , विहिबार माघ २३ गते । म्याग्दीको मालिका गाउँपालिकामा जारी अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भिम माविले अग्रता लिएको छ । गाउँपालिकाको आयोजनामा बुधबारदेखी सुरु भएको प्रतियोगितामा भिम मावि देविस्थानले ९ स्वर्ण हात पार्दै अग्रता लिन सफल भएको हो । प्रतियोगितामा गाउँपालिकाका ७ वटै व...
-
अन्नपूर्णको अध्यक्ष कपमा राम्चेको बर्चस्व
सन्तोष गौतम नारच्याङ(म्याग्दी) मंगलबार माघ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा मंगलबार सम्पन्न अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधिमा वडा न. ८ राम्चेले बर्चस्व जमाएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको छ वटा प्रतियोगिता अन्तरगत बास्केटबल र प्रौढ भलिबलमा प्रथम भएको र...
-
चितवनमा सर्वाधिक पुरस्कार राशिको भरतपुर गोल्डकप हुँदै
चितवन,मंगलबार माघ २१ गते । एजे इन्टरनेसनलको आयोजनामा आगामी फागुन २४ गतेदेखि दोस्रो संस्करणको भरतपुर गोल्डकप हुने भएको छ । यो जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको बताइएको छ । भरतपुरको क्याम्पा चौरमा चैत ३ गतेसम्म चल्ने फुटबलमा ए डिभिजन लिग खेल्ने ६ टीम र जिल्ला स्तरीय ४ वटा टीम गरि १० टिमको सहभागिता...
-
दरबाङमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने
बेनी ,आइतबार माघ १९ गते । जिल्लाको मालिका गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी माघ २२ गतेदेखी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता वडा नं ६ स्थित जनप्रिय माविको खेलमैदानमा संचालन हुने गाउँपालिकाले जनाएको छ । file photo ...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 71
- Next Page »

























