• नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

    काठमाडौँ । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको शुक्रबार जानकारी दिएको । मुख्य प्रशिक्षकका लागि उनीसहित १० जनाले आवेदन दिएका थिए । श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्वक्रिकेटर हुन् ...

  • फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोप...

  • एन्फाद्वारा बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट

    काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा परेकामा २४ नयाँ खेलाडी छन् । बङ्गलादेशसंँग गत महिना भएको दुई मैत्रीपूर्ण खेलअघिको प्रशिक्षणमा सहभागी सबै ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । ...

  • विश्व नेत्रहीन क्रिकेट काउन्सिलको कोषाध्यक्षमा घिमिरे निर्वाचित

    काठमाडौँ । नेत्रहीन क्रिकेट संघ नेपाल (क्याब) का अध्यक्ष पवन घिमिरे विश्व नेत्रहीन क्रिकेट काउन्सिल (डब्लुबिसिसी)को कोषाध्यक्षमा निर्वाचित भएका छन्। भर्चुअलमार्फत शनिबार राति भएको विश्व नेत्रहीन क्रिकेट काउन्सिलको २२औं वार्षिक साधारणसभा तथा निर्वाचनले घिमिरेलाई कोषाध्यक्ष पदमा निर्वाचित गराएको हो। उक्त पदमा घिमिरेले आ...

  • अष्ट्रेलियाले दियो भारतलाई ३९० रनको विशाल लक्ष्य

    काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई विशाल लक्ष्य दिएको छ । पूर्वकप्तान स्टेभन स्मिथको शतकीय पारीको मद्धतमा अष्ट्रेलियाले भारतलाई ३ सय ९० रनको लक्ष्य दिएको हो । सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ८९ रन बनाएको थ...

  • सन्दीपले होबर्ट हुरिकेन्सबाट बीबीएल खेल्ने

    काठमाडौँ । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल)टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन्।होबर्टले बिहिबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।सम्झौता रकम भने उसले खुलाएको छैन । सन्दीपले लगातार तेस्...

  • कोरोनाले सबै खेलको खेल तालिका प्रभावित

    काठमाडौं । कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल निकै उचाईमा हुन्थ्यो । कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको महोल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुनेथियो । राष्ट्रिय खेलाडीहरु फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीब्र तयारीमा व्यस...

  • नेपाललाई चार स्वर्ण

    काठमाडौँ । नेपालले काठमाडौंमा जारी काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा आइतबार ४ स्वर्ण जितेको छ। नेपालका कमल श्रेष्ठ र जितबहादुर बोटले राजधानीमा जारी काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका हुन्। गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली ख...

  • कोरोना संक्रमित स्क्वासका राष्ट्रिय खेलाडी शाक्यको निधन

    पोखरा । कोरोनाको कहर यति विघ्न विकरालस्थिति छ। दैनिक जसो सयदेखि डेढसयको संख्यामा पोखरामा थपिँदै गएका छन्। अहिले निजी प्रयोगशालाले समेत स्वाब संकलन गरी कोरोनाको परीक्षण गर्दै आएका छन्। निजीले परीक्षण गर्ने अनुमति पाएसँगै पोखरामा कोरोनाको संक्रमित थपिने संख्या दैनिकजसो उकालो लागिरहेको छ। कोरोनाको संक्रमित संख्या मात्...

  • नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

    काठमाडौं । दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ । २५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो । नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसअघि नेपाल...