काठमाडौं । कछुवा बेचबिखन गर्न खोज्ने पाँच जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले कछुवाको विक्री गर्न खोज्ने पाँच जनालाई आइतबार साँझ पाँच बजे पक्राउ गरेको हो। कछुवा विक्रीवितरण गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछापका २९ वर्षीय न...
अपराध
-
-
जबरजस्ती करणी अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
काठमाडौं । मकवानपुरकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढी गाउँपालिका–७ सुकौरा पोलदमार बस्ने ६० वर्षीय रन बहादुर स्याङ्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रन बहादुरले ती बालिकालाई कात्तिक १२ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहर...
-
भाउजुलाई बलात्कार गरेको आरोपमा नाता पर्ने देवर पक्राउ,आफ्नै देवर फरार
धरान । विवाहित एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा धरानमा एक देवर नाता पर्ने युवा पक्राउ परेका छन्। पीडित महिलाकी आफ्नै देवर भने फरार छन्। पीडित महिलाले उजुरी दिएपछि इलाका प्रहरी कार्यालयले धरान १५ का २२ वर्षीय युवालाई पक्राउ गरेको हो। ती युवा पीडित भनिएकी महिलाको काका ससुराको छोरा हुन्। पीडितको आफ्नै देवर भने ...
-
कालीमाटीका डिएसपी बनेर आफ्नै दाइलाई धम्क्याउने व्यक्ति पक्राउ
काठमाडौं । आफूलाई महानगरीय प्रहरी वृत्त, कालीमाटीका डिएसपी भनेर आफ्नै दाइलाई धम्क्याउने भाइ पक्राउ परेका छन्। वृत्तले आइतबार बिहान पौने १२ बजे नक्कली डिएसपी बनेका सर्लाही रामनगर गाउँपालिका ६ का बब्लु झालाई पक्राउ गरेको हो। बब्लु झाले आफू कालीमाटी वृत्तका डिएसपी बनेर बानेश्वर बस्ने आफ्ना दाइ चन्दु झालाई फोन गरेका थि...
-
कुलेश्वरमा बैंकको एटिएम मेसिन फोडिरहेको अवस्थामा एक किशोर पक्राउ
काठमाडौं । कुलेश्वरमा बैंकको एटिएम मेसिन फोडिरहेको अवस्थामा एक किशोर पक्राउ परेका छन्। आइतबार राति सवा ११ बजे काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटिएम फोडिरहेको अवस्थामा एक किशोरलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा कैलाली टीकापुर घर भई बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाँड छन्। उनलाई महानगरीय ...
-
हत्या अभियोगमा एक युवक पक्राउ
दार्चुला । हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । दार्चुलाको लेकम गाउँपालिका–४ टक्ना बस्ने ४८ वर्षीय तेज बहादुर पालको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका ३० वर्षीय रमेश पाल पक्राउ परेका हुन् । रमेशले लाठीले प्रहार गर्दा तेज बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्...
-
दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ
धनुषा । जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गर्ने भारत विहार सीत...
-
गैंडाको खागसहित एक शिक्षक पक्राउ
काठमाडौं । प्रहरीले गैंडाको खागसहित एक जना शिक्षकलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका-६ चुच्चेपाटी पासाङ ल्ह्यामु चोकबाट एक जनालाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी इनरूवा नगरपालिका-७का ४९ वर्षीय राजेन्द्र रिजाललाई पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश...
-
नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको समयमा फर्मको नवीकरण नगराउन...
-
सामाजिक सुरक्षा भत्ता बाँड्न राखिएको २७ लाख रुपौयाँ लुटपाट गर्न खोज्ने दुई युवा पक्राउ
ओखलढुंगा । वडा सचिवको घरमा लुटपाट गर्न छिरेका दुई युवालाई ओखलढुंगा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका १ कुईभिरका वडा सचिव छत्रबहादुर थापाको घरमा लुटपाट गर्न छिरेका सोही स्थानका २३ बर्षिय काजी भुजेल र १९ बर्षिय पेशल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । ति युवाहरुले सामाजिक सुरक्षा भत्ता...