• श्रीमतीमाथि तातो तेल खन्याउने पक्राउ

    धादिङ । नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ। परियारले घरमा बसिरहेकी श्रीमतीमाथि तेल खन्याएका थिए।तातो तेलले उनको टाउको, ढाड, घाँटी, गोडा र हात पोलेको छ। घाइतेको किर्तिपुर मोडेल अस्पतालमा उ...

  • १२ केजी अफिमसहित २ जना पक्राउ

    दाङ । रुकुम पश्चिममा १२ केजी अफिमसहित दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ८ निवासी ४६ वर्षीय मालबहादुर सिंह र सोही ठाउँ निवासी ६० वर्षीय कालीबहादुर सिंह छन्। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि वलीका अनुसार उनीहरूलाई शुक्रबार बिहान साढे ८ बजे पक्राउ गरिएको हो...

  • स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक पक्राउ

    काठमाडौं । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित काठमाडौंबाट एकजना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित नवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । रुपन्देहीको बुटवलबाट काठमाडौंका लागि छु...

  • श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

    सल्यान । प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई आफ्नै श्रीमती ४३ वर्षीया ईश्वरीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकामा प्रहार गरी हत्य...

  • ५६ हजार नगदसहित सात जना जुवाडे पक्राउ

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्नेरखेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–७ इत्राममा बुधबार जुवा खेलाउने एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट रु ५६ हजार ६ सय १० नगदका साथै नौ पाकेट तास बरामद गरेको छ । जिल्ला प्रहरीका अनुसार पक्र...

  • रौतहटका पुजारीको हत्या गर्ने प्रतिवादीहरू पुर्पक्षका लागि कारागार चलान

    काठमाडौं । रौतहटमा पुजारीको हत्या गर्ने प्रतिवादीहरू पुर्पक्षका लागि कारागार चलान भएका छन्। माधवनारायण नगरपालिका-२ खैस्रैया चोकको हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्री राम साहको हत्या गर्ने प्रतिवादीहरू कारागार चलान भएका हुन्। पुजारी साहको हत्या गर्ने गोनाही नगरपालिका-१ करूनियाका ३६ वर्षीय राम नरेश पटेल र २८ वर्षीय...

  • पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको मृत्यु

    सोलुखुम्बु । सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग गएर...

  • आत्महत्या दुरुत्साहनमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि थुनामा

    नुवाकोट । बोक्सीको आरोपमा आत्महत्या गर्न बाध्य पारिएको भन्दै पक्राउ परेका दुई जना पुर्पक्षका लागि थुनामा पठाइएको छ । एक जना भने फरार छन् । तादी गाउँपालिका १ का लक्षु तामाङ र आइतमान तामाङलाई आत्महत्या दुरुत्साहनमा पक्राउ गरी पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको हो । सोही ठाउँका सोम्बर तामाङ भने फरार छन् । उनीह...

  • २३ वर्षपछि सहकर्मीको हत्या गरी फरार भएका अभियुक्त पक्राउ

    काठमाडौं । सहकर्मीको हत्या गरी फरार भएका अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले ध्रुव भनिने मानकाजी श्रेष्ठलाई पक्राउ गरेको हो। व्युरोले मंगलबार साँझ उनलाई ललितपुर महानगरपालिका ५ थसीखेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। श्रेष्ठले २०५४ साल कात्...

  • धनगढीमा प्रहरी हत्याकाण्ड प्रकरणमा संलग्न थप एक जना पक्राउ

    धनगढी । प्रहरी हत्याकाण्डमा जोडिएपछि कैलालीका एक जना व्यापारी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिकाको जुगेडामा प्रहरी असई र जवानको तस्करहरूले हत्या गरेको घटनामा जोडिएपछि व्यापारी राजीव गुप्ता पक्राउ परेका हुन्। प्रहरीले जुगेडा चौकीका इन्चार्ज रहेका असई गोविन्द विक र जवान रामबहादुर साउदको विभत्स हत्या भएको त्यसरात ...