• शिक्षक हत्याका आरोपी पक्राउ

    इलाम । माई नगरपालिकामा ४ दिनअघि शिक्षकको हत्या गर्ने आरोपी पक्राउ परेका छन्। माई नगरपालिका–१, बिहीबारेका ४६ वर्षीय शिक्षक पुष्पलाल राईको हत्याका आरोपी त्यहींका ४५ वर्षे पदम राई पक्राउ परेका हुन्। गत साउन २९ मा पदमकै घरको आँगनमा शिक्षक पुष्पलालको धारिलो हतियार घाँटीमा प्रहार गरिएको अवस्थामा शव भेटिएको थियो। घटनापछि ...

  • अष्ट्रियामा आफ्नै आमाद्वारा तीन सन्तानको हत्या

    काठमाडौँ । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध छ। अष्ट्रियाबाट प्रकाशन हुने क्रोने अनलाइनले ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेको समाचार सार्वजनिक गरे पछि विश्वभर सनसनि फैलिएको छ। गैरआवासीय नेपाली संघ अष्ट्रियाको ...

  • खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ

    सप्तरी । लागुऔषध खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित दाजुभाइलाई शनिबार राति पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले ब्राउन सुगरसहित पक्राउ परेका तिलाठी कोइला...

  • ४ लाख घुससहित बुटवलका प्रहरी हवल्दार पक्राउ

    बुटवल । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ४ लाख घुससहित एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो अख्तियारको टोलिले ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी र उनकी श्रीमती निर्मला केवटलाई पक्राउ गरेको हो। धरौटीमा छुटाई दिन सहयोग गरे वापत सेवाग्राहीसँग चार लाख घूस लिदै गर्दा पक्राउ गर...

  • ८० हजार घुससहित सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सामुदायिक वन उपभोक्त्ता समूह कैलालीका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।धनगढी उपमहानगरपालिका वडा नम्बर-११ अन्तर्गत पर्ने सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष उनलाई ८० हजार घुससहित धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पार्क मोड भन्ने स्थानबाट अख्त...

  • दाङका डन विकास पुन पक्राउ

    दाङ । दाङको घोराहीका डन विकास पुन पक्राउ परेका छन्। पुनलाई प्रहरीले बिहीबार राति साढे ११ बजेतिर घोराहीको रतनपुरबाट पक्राउ गरेको हो।पुनका पुराना मुद्दा छन् भन्ने कुरा आएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘हामी अनुसन्धान गर्दैछौं। अनुसन्धानपछि मात्रै विस्तृतमा भन्न सकिन्छ।’ पुनको विगतमा छवि राम्रो नरहेको तथा गुण्डा नाइक...

  • राष्ट्रिय मानव अधिकार आयोगद्धारा मानवअधिकार उल्लंघन गर्ने २८६ जनाको नाम सार्वजनिक (नामावलीसहित)

    काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित दुई सय ६८ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली आज सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले विगत बीस वर्षमा गरेका सिफारिसको कार्यान्वयन अवस्थाको प्रतिवेदनबाट उक्त सङ्ख्याका उलङ्घनर्ताको सूची सार्वजनिक गरेका हुन् । हालसम्मका एक हजार १९५ सि...

  • बलात्कार मुद्वामा फरार अभियुक्त २० वर्षपछि पक्राउ

    उदयपुर । दुईदशकअघि बलात्कार अभियोग लागे पनि भाग्दै आएका उदयपुरका एक पुरुष पक्राउ परेका छन्। ०५७ सालमा एक महिलामाथि बलात्कार अभियोग लागे पनि फरार रहँदै आएका साविक त्रियुगा नगरपालिका २ भई हाल त्रियुगा ११ का ४८ वर्षीय शेक्पा भन्ने रामसेवक चौधरी बुधबार पक्राउ परेका हुन्। २८ वर्षको उमेरमा बलात्कार अभियोग लागेका उनी घट्न...

  • बानेश्वरमा ग्लोबल बैंकका सुरक्षा गार्ड गुरुङमाथि खुकुरी प्रहार

    काठमाडौँ । काठमाडौँको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । सुरक्षा गार्ड रुद्र बहादुर गुरुङले नै बोकेको खुकुरी अपरिचित व्यक्तिले झिकेर प्रहार गरेको प्रहरीले जनाएको छ । खुकरी प्रहार गरेलगत्तै सुरक्षा गार्ड भुइँमा लडेको र अपरिचित व्यक्ति फरार भएका छन् । बिहीबार बैंकमा पैसा स...

  • खोटाङमा गाँजा प्रशोधन गर्ने मेसिनसहित दुई जना पक्राउ

    काठमाडौँ । खोटाङमा गाँजा तथा सुर्ती प्रशोधन एबं बिक्री वितरणमा संलग्न दुई युवा पक्राउ परेका छन्। घरैमा मेसिन ल्याएर गाँजा तथा सुर्ती प्रशोधन एबं बिक्री वितरण गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका अन्दाजी २१ वर्षीय सुवास राई र २३ वर्षका अविन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। घरैमा गाँजा तथा सु...