• लेटाङमा प्रहरी मृत्यु प्रकरण : ६ जना पक्राउ

    विराटनगर । मोरङको लेटाङ घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् ।आइतबार स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । स्थिति तनावपूर्ण बनेकाले लेटाङमा आज बिहानैदेखि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।घटनामा संलग्न भएको आरोपमा लेटाङबाट ६ जना पक...

  • अष्ट्रेलिया जान लागेकी युवती अवैध विदेशी मुद्रासहित विमानस्थलमा पक्राउ

    काठमाडौँ । अष्ट्रेलिया जान लागेकी युवतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बोर्लाङ–८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठ छिन् । कतार एयरलाइन्सको उडान नम्बर क्यूआर–६४७ मार्फत उनी दोहा हुँदै अष्ट्रेलिया जान लागेकी थिइन् । उनको साथबाट अवैध तरि...

  • घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा

    काठमाडौं । घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा शर्मासहित ९ जनाविरुद्ध अख्तियारले विशेष अदालत काठम...

  • ड्रोनभित्र सुन लुकाएर ल्याउने भुटानी शरणार्थी पक्राउ

    काठमाडौं । अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थी सुनसहित पक्राउ परेका छन्। ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरेको विमानस्थल प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भुटानी शरणार्थी अनिषहाङ बहिङ राई छन्। भट्टराईका अनुसार उ...

  • श्रीमानको कुटाइबाट घाइते भएकी श्रीमतीको मृत्यु

    झापा । झापाको विर्तामोड नगरपालिका–५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ।बुधवार राति राउतले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३९ वर्षीया खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए। खेमजुङको नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचार सम्भव भएको नभएको प्रहरीले जनाएको छ।अस्पतालमा उ...

  • नक्कली भ्याट बिल प्रकरणमा १६ करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा

    काठमाडौँ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा सोह्र करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ। कर छलेको आरोपमा विभागले सौगात इन्टरनेशनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। उनीहर...

  • अख्तियारमा स्थानीय तहका उजुरी धेरै

    राँझा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन्। बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरू रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको न...

  • मानव तस्करीको आरोपमा भारतीय नागरिक पक्राउ

    काठमाडौँ । सुनसरीमा प्रहरीले मानव तस्करीको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।भारतको बिहार सुपौलका ३२ वर्षीय मोहम्मद फिरोजलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । सीमा प्रहरी चौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका–८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो...

  • प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ

    काठमाडौं । प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका–३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा सोही ठाउँ बस्ने ४५ वर्षीय देवबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पद...

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

    काठमाडौँ । नवलपरासीमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् । बुलिङटार गाउँपालिका–५ राइकोट बस्ने ६५ वर्षीया श्यामकुमारी भिरकट्टालाई आइतबार पक्राउ गरेको लुम्बनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। श्यामकुमारीमाथि ६५ वर्षीय श्रीमान चमनसिंह भिरकट्टाको हत्या आरोप छ। श्यामकुमारीले घरायसी विवादको क्र...