काठमाडौँ । दक्षिण अफ्रिकाको जोहानेसवर्गबाट काठमाडौंमा ल्याएको ७ किलो सेतो हेरोइन प्रहरीले बरामद गरेको छ । वैशाख ३ मा कतार हुँदै नेपाल आएकी जाम्बीयन नागरिक कापुटुला अविसर्गको साथबाट हेरोइन बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसपी जीवनकुमार श्रेष्ठले बताउनुभयो । ब्यूरोले सो हेरोइन लिन आएकी ३५ वर्षीया भारतीय नागरि...
अपराध
-
-
१८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट, ५ जना विरुद्ध मुद्दा दर्ता
काठमाडौँ । १८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले ५ जना विरुद्ध उच्च अदालत पाटनमा अभियोग पत्र दर्ता गरेको छ । श्री शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरूले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि करविजक खरिद गरी, वित्तीय विवरणहरू तथा आय विवरणहरू तय...
-
टिकटका लागि जसपामा कुटाकुट, १० जना नेता घाइते
धनुषा । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिकट लिनका लागि जनता समाजवादी पार्टी नेपालमा कुटाकुट भएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा कार्यकर्ताबीच कुटपिट भएको हो । कुटपिटको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य ...
-
अज्ञात समूहद्धारा नमाज पढिरहेकाहरुमाथि आक्रमण, ८ जना घाइते
दाङ । दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण हुँदा नमाज पढिरहेका ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ई...
-
युक्रेनमा रेलवे स्टेशनमा रुसको रकेट हमलामा ३० भन्दा बढीको मृत्यु
एजेन्सी । युक्रेनमा एक रेलवे स्टेशनमा भएको रुसी रकेट हमलामा ३० भन्दा बढी मानिसको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । युक्रेनको सरकारी रेल कम्पनीले यसको बारेमा जानकारी दिएको हो । रुसले यो हमला क्रामाटोस्र्क स्टेशनमा गरेको हो । रुसको हमलाकाबीच पनि क्रामाटोस्र्क काम गरिरहेको रेल स्टेशनको रुपमा थियो । युक्र...
-
इजरायलको तेल अभिभमा गोली चल्दा २ जनाको मृत्यु
एजेन्सी । तेल अभिभमा गोली चल्दा २ जनाको मृत्यु भएको छ । भने, कयौं घाइते भएका छन् । विगत २ सातामा इजरायलमा भएको यस किसिमको हमला चौंथो हो । घटनाको केही घन्टाभित्रै इजरायलले आक्रमणकारीलाई मारेको पुष्टि गरेको छ । इजरायली अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले लेखेको छ, ‘हिजोको हमला गर्ने आतंकवादीलाई खोजेर मारिएक...
-
मन्त्री दीपक मनाङेले कुटे कर्मचारी
पोखरा । गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गर्नुभएको छ। उहाँले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् । ‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ ...
-
खनियाबास गाउँपालिकाका अध्यक्षमाथि आक्रमण गर्ने पक्राउ
धादिङ । जिल्लाको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका कार्यकर्ता राजु पाख्रिनसहितका व्यक्तिहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा ...
-
बिहेको प्रलोभन देखाइ ४२ लाख ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । विवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नवीन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । विवाह गर्ने प्रलोभन देखाई पीडितला...
-
भारतमा बच्चा कुट्ने दुई शिक्षकलाई सुनाइयो तीन/तीन वर्ष जेल सजाय
एजेन्सी । भारतको एक अदालतले पाँच वर्षीय विद्यार्थी कुट्ने दुई जना शिक्षकलाई तीनरतीन वर्ष कैद सजाय सुनाएको छ। पानी खान र पटक-पटक शौचालय जान अनुमति मागिरहेको भन्दै ती शिक्षकले पाँच वर्षीय विद्यार्थीमाथि कुटपिट गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। मिर्जापुर अदालतका न्यायाधीश टिए भद्जाले दुई शिक्षकलाई दोषी ठहर्या...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 177
- Next Page »





















