• चोरी भएको एउटा मोटरसाइकल खोज्ने क्रममा पाँच मोटरसाइकल फेला

    सप्तरी । सप्तरीमा चोरी भएको एउटा मोटरसाइकल खोज्न शुरु गरेको प्रहरीले थप चारवटा चोरीका मोटरसाइकल फेला पारेको छ । गत साउन २९ गते सप्तकोशी नगरपालिका–६ स्थित त्रियुगा सहकारी संस्था अगाडिबाट प्रदेश १०५–००४ प ०४८४ नम्बरको मोटरसाइकल चोरी भएको थियो । चोरिएको मोटरसाइकलको खोजी गर्ने क्रममा हनुमाननगर–कंकालिनी नगरपालिका–१ भारदह...

  • करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    धनुषा। प्रहरीले करणी, डाँका र हातहतियार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका-८ स्थित २‍७ वर्षीया शम्भु महरा भन्‍ने शम्भु रबिदास रहेका छन् । उनलाई धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १६ कपिलेश्वरस्थित रेल्वे लिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीमाथ...

  • कृषला हत्या प्रकरण:हत्यारा पत्ता लगाउन दबाब दिँदै बिरोध प्रदर्शन

    काठमाडौँ । ११ दिनअघि मृत अवस्थामा भेटिएकी किशोरीको हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै उदयपुरका बिभिन्न तहतप्काले दबाबमूलक कार्यक्रम थालेका छन्। साउन १९ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा भेटिएको १७ वर्षीया कृशला चौधरीको हत्यारा यतिका दिनसम्म पत्ता लगानेको भन्दै बिर...

  • विमानस्थलबाट यार्सागुम्बासहित एक व्यक्ति पक्राउ

    हुम्ला । हुम्ला प्रहरीले सिमकोट विमानस्थलबाट पाँच किलो यार्सागुम्बा बरामद गरेको छ । नेपालगञ्जबाट सिमकोट गएको तारा एयरको विमानबाट यार्सागुम्बा बरामद गरिएको हो । विमानस्थलमा प्रहरीले नियमित जाँच गर्ने क्रममा बिनापुर्जीको पाँच किलो यार्सागुम्बा भेटाएपछि बरामद गरेर जिल्ला डिभिजन वन कार्यालयमा पठाइएको हुम्लाका प्रहरी नाय...

  • सालकको खपटासहित दुई जना पक्राउ

    काठमाडौं । संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले संरक्षित वन्यजन्तु सालकको खपटासहित शुक्रबार दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो। काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुबाट सालकको खपटा एक किलो पाँच सय ग्रामसहित...

  • पाकिस्तानमा मिनी ट्रकमाथि ग्रेनेड हमला, एकै परिवारका १२ जनाको मृत्यु

    एजेन्सी । पाकिस्तानको कराँची शहरको बाहिरी इलाकामा भएको एक ग्रेनेड हमलामा १२ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।एक मिनी ट्रकमा भएको यो ग्रेनेड हमलामा एकै परिवारका १२ जनाको मृत्यु भएको जसमा ६ महिला र चार बालबालिका समावेश भएको बताइएको छ । हमलामा ९ जना घाइते भएका छन् । बलदिया इलाकामा भएको यो घटनामा सुरुमा सि...

  • भरुवा बन्दुकसहित एक जना पक्राउ

    इटहरी । भरुवा बन्दुकसहित सुनसरी बराहक्षेत्रका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बराहक्षेत्र वडा नं.१ का ६३ वर्षे बरमबहादुर राईंलाईं पक्राउ गरेको हो। तीन दिनअघि (साउन २६ गते) राईले जङली जनावर बाँदरलाई ताकी भरुवा बन्दुकबाट गोली प्रहार गर्दा गोलीको छर्राले सोही स्थानमा खेल्दै गरेका उनकै नाति १३ वर्षे अभिषेकला...

  • चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

    वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट चोरीका चार वटा मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज– ३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेल छन् । उनीहरुको साथबाट दुई थान पल्सर मोटरसाइकल, एक/एक थान प्यासन प्रो र आरएक्स यामाहाको मोटरसाइकल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नाय...

  • बैंकिङ्ग कसुर मुद्दामा ५ दिन कैद तोकिएकी फरार प्रतिवादी पक्राउ

    काठमाडौं । बैंकिङ्ग कसुर मुद्दामा ५ दिन कैद तोकिएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौं–१६ घर भएकी प्रेमकुमारी खड्गीलाई शुक्रबार पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७६ जेठ २१ मा ४८ वर्षीया खड्गीलाई ५ दिन कैद र बीस लाख जरिवाना हुने फैसला गरेको थियो । आफ्न...

  • विद्यालयको कम्प्युटर व्यक्तिको घरमा फेला, तीन जना पक्राउ

    जनकपुरधाम । धनुषामा विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । गत साउन १८ गते धनुषाको बटेश्वर गाउँपालिका-२ भुचक्रपुरस्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको ढोका फोडेर २ थान ल्याप्टप र ३२ थान कम्युटर चोरी भएको थियो । चोरी भएको कम्प्युटर वडा नम्बर-४ स्थित प्रमोद महतोको घरमा बिहीबार साँझ फेला परेको...