काठमाडौँ । मिटरब्याजमा रकम लगाई सर्वसाधारण घरबास उठाउने सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली पक्राउ पर्नुभएको छ । ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधा साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)ले सोमबार पक्राउ गरेको हो । महाशाखाका सूचना अधिकारी एसपी द...
अपराध
-
-
गुडियामा लुकाएर ब्राउन सुगरको तस्करी, ५ जना पक्राउ
नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट आउँदै गर्दा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नं. ५ का सोनु श्रेष्ठ, विशाल कुँवर र दिवस डाँगी छ...
-
मामाको हत्या आरोपमा भान्जा पक्राउ
काठमाडौँ । बाँसको लाठीले हिर्काएर मामाको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीमा एक जनालाई पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–१७ बस्ने ४५ वर्षीय अशोक बिकलाई बाँसको लाठी प्रहार गरी हत्या गरेको आरोपमा सोही नगरपालिका–११ बस्ने ३१ वर्षीय रबि बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। लालबन्दी नगरपालिका–११ हिरापुर पानी ट...
-
बैतडीमा जन्ममिति बढाएर १४ जनाले लिए वृद्धभत्ता
बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ।आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन्। उनीहरूलाई कारबाही र जरिवाना हुने भएको छ। सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका ...
-
छोरी हत्याको आरोपमा आमा पक्राउ
दाङ । दाङमा छोरी हत्या गरेको आरोपमा १५ वर्षीया आमा पक्राउ परेका छन्। उनलाई हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो। राप्ती गाउँपालिका–३ की १५ वर्षीया आमाले जेठ ९ गते छोरीलाई जन्म दिएकी थिइन्। काफ्लेका अनुसार मंगलबार छोरी रोएपछि उनले स्तनपान गराउन थालिन्। तर द...
-
आगो लगाएर एकल महिलाको हत्या, २ जना पक्राउ
दार्चुला । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ । घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिनुभयो । घटनाको अनुसन्धान...
-
नेपालगञ्जको सात क्यासिनोमा छापा, छ जना नेपाली पक्राउ
बाँके । प्रहरीले एकैपटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा प्रवश गरी जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । प्रहरीले क्यासिनोमा छापा मार्दा नेपालगञ्जस्थ...
-
बारामा जग्गा नाप्ने विषयमा कुटपिट हुँदा १ को मृत्यु, २ जना पक्राउ
वीरगञ्ज । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो । प्रभुको मृत्युपछि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गर...
-
जन्मदिन मनाउन बोलाएर किशोरीमाथि सामूहिक बलात्कार
काठमाडौँ । बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन्। सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो। फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो ज...
-
३५ लाख लुटमा संलग्न प्रहरी हवल्दारसहित २ जना सार्वजनिक
काठमाडौँ । काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टबाट ३५ लाख लुटमा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । लुटपाटमा संलग्न आरोपमा नुवाकोटको दुप्चेश्वर घर भएका २५ वर्षीय पेम्बा तामाङ र दाङको बंगलाचुली घर भएका ३४ वर्षीय सालिकराम नेपाली पक्राउ परेका छन् । उनीहरु वैशाख १८ मा पक्राउ परेका हुन् । आरो...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 176
- Next Page »