• कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा चार हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ८८८ जना निको भएका छन् । ...

  • कास्कीमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्‍यु

    कास्की । कास्कीमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।पोखरा महानगरपालिका–१४ का ४३ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा बुधबार बेलुका ७:३० बजे मृत्‍यु भएको हो । उलाई ७ गते वैशाख नै कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा महानगरपालिका–७का ८९ वर्षीया महिलाको होम आइशोलेशनमा निधन भएको हो । उनमा...

  • कर्णाली प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

    सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । सुर्खेत र सल्यानका एकरएकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कालिकोटको नरहरिनाथ गाँउपालिका–९ का ७३ वर्षीय पुरुषको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु...

  • कञ्चनपुरमा थप तीन कोरोना संक्रमितको मृत्यु

    धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी नग...

  • प्रदेश १ मा थप तीन जना सङ्क्रमितको मृत्यु

    मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश १ का झापा र सुनसरीका एक, एक र प्रदेश बाहिर धनुषाका एक जना रहेका छन् । मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल र विराटनगरको कोसी अस्पताल कोभिड–१९, त्यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...

  • कोरोना संक्रमणबाट मृत्यु हुनेमा निरोगी युवा पनि

    काठमाडौं ।नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो। बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो। तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ। युवाको समेत मृत्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही ...

  • थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि ,१७ को मृत्यु

    काठमाडौँ । २४ घण्टामा देशभर ४ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ९५५ एन्टिजेन परीक्षणमा १२३ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ४ हजार ८९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७३ जना डिस्चार्ज भएका छन् । यसैगरी नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म सक्रि...

  • म्याग्दीमा थपिए ११ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार ११ जना कोरोना संक्रमित जिल्लाको बेनी नगरपालिकाका हुन् । स्वास्थ्य निर्देशनालयका अनुसार नगरपालिका वडा नम्बर ३ मा ३५ बर्षिया एक महिला ,वडा नम्बर ४ मा २९,३० र ३६ बर्षिया तीन महिला तथा सोही वडामा २९ र ४५ बषिय दुई ...

  • भेरी अस्पतालमा उपचाररत थप २ संक्रमितको मृत्यु

    बाँके । भेरी अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पुरुष र एक महिला छन् ।नेपालगञ्न उपमहानगरपालिका–१२ की ३९ वर्षीया महिलाको मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो भने नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन क...

  • बालुवाटार बैठकमा सहभागी भएका एमाले नेतामा कोरोना संक्रमण

    काठमाडौं । नेकपा एमालेका नेताहरु टोपबहादुर रायमाझी, विष्णु रिजाल र खिमलाल भट्टराईलाई कोरोना संक्रमण भएको छ । रायमाझी एमालेको स्थायी समिति सदस्य तथा ऊर्जा एवम् सिंचाइ मन्त्री हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । त्यसैगरी भट्टराई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभातर्फका मुख्य सचेतक हुन् । रिजाल र भट्टरा...